सिटीले हान्यो साउथह्यामटनको पोस्टमा ५ गोल « Khabarhub

सिटीले हान्यो साउथह्यामटनको पोस्टमा ५ गोल


२५ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– शुक्रवारबाट शुरु भएको इग्लिस प्रिमियर लिगमा साविक विजेता म्यान्चेस्टर सिटीले सुखद् सुरुवात गरेको छ ।

शनिवार भएको आफ्नो पहिलो खेलमा सिटीले साउथह्याम्टनलाई ५–० गोल अन्तरले पराजित गरेको हो ।

उत्कृष्ट प्रदर्शन गरेको सिटीका लागि रहिम स्ट्रर्लिङले ह्याट्रिक गरेका थिए । साउथह्याम्टनले पच्चिसौँ मिनेटमा पहिलो गोल खाएको थियो ।
सिटीका लागि गाब्रियल जिससले गोल गरेका थिए ।

सिटीका लागि ५१ औं, ७५औँ र इन्जुरी समयमा स्टर्लिङले गोल गरे ।

सिटीका लागि सर्जियो अग्वेरोले ८६औँ मिनेटमा पेनाल्टी मार्फत गोल गरे ।

प्रकाशित मिति : २५ श्रावण २०७६, शनिबार  ८ : ५२ बजे

तीन महिनामै टिकटकले नेपालबाट हटायो २० लाखभन्दा बढी भिडियो

काठमाडौं – सामाजिक सञ्जाल टिकटकले सन् २०२६ को दोस्रो त्रैमासिकमा

मातातीर्थमा ‘तेस्रो चन्द्रागिरि तिहार सांस्कृतिक तथा व्यापार महोत्सव’ हुँदै

काठमाडौं – काठमाडौंको चन्द्रागिरि नगरपालिका-६ मातातीर्थमा ‘तेस्रो चन्द्रागिरि तिहार सांस्कृतिक

जनकपुरको चमत्कार अर्थात् राहुल यादव

काठमाडाैँ – नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको डेब्यु खेलमा

कर्णालीले गुमायो छैठौँ विकेट

काठमाडौँ- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स