नापोलीविरुद्व बार्सिलोनाको ४ गोल « Khabarhub

नापोलीविरुद्व बार्सिलोनाको ४ गोल


२६ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रि- सिजनको अन्तर्राष्ट्रिय क्लब मैत्रीपुर्ण फुटबलमा बार्सिलोनाले नापोलीलाई पराजित गरेको छ।

गए राति भएको खेलमा बार्सिलोनाले नापोलीलाई ४-० गोल अन्तरले पराजित गरेको हो। स्टार खेलाडी तथा कप्तान लियोनल मेस्सी विना मैदान उत्रिएको बार्सिलोनाका लागि अर्का स्टार खेलाडी लुइस सुवारेजले दुई, एन्टोइनि ग्रिज्म्यान र उस्मान डिमबालेले समान एक-एक गोल गरे।

बार्सिलोनाका लागि खेलको ४८ औं मिनेटमा सुवारेजले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए भने ५६ औं मिनेटमा ग्रिज्म्यानले गोल गर्दै नापोलीविरुद्व २-० को अग्रता बनाएको बार्सिलोनाका त्यसको दुई मिनेट नवित्दै ५८ औं मिनेटमा सुवारेजले व्यक्तिगत दोस्रो र टिमलाई ३-० को अग्रता दिलाए। यस्तै डिम्बालाले खेलको ६३ औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई शानदार जीत दिलाए ।

प्रकाशित मिति : २६ श्रावण २०७६, आइतबार  ७ : २५ बजे

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर