हमासले गर्यो दुई बन्दी जीवित रहेको भिडियो सार्वजनिक « Khabarhub

हमासले गर्यो दुई बन्दी जीवित रहेको भिडियो सार्वजनिक


१६ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

जेरुसेलम – थप दुई बन्दीहरू जीवित रहेको प्रमाण स्वरूप हमासले भिडियो सार्वजनिक गरेको छ।

भित्री पहिरनमा मात्र रहेका ओमिर मिरनले आफू २०२ दिनदेखि बन्दी भएको बताएका छन्। केथ सिगलले सो भिडियो एकदमैपछि खिचेको बताएका छन्। अक्टोबर ७ का दिन हमासले आक्रमण गरेपछि दुवै जना बन्दी बनाइएका थिए ।

यी दुई परिवारका उनीहरूलाई फिर्ता ल्याउन कुनै कसर बाँकी नरहने बताएका छन्। श्रीमती अभिसँग अमेरिकी नागरिक सेइजा बन्दी बनाइएकी थिइन्। नोभेम्बरमा बन्दी रिहाइको कार्यक्रम हुँदा उनी पनि छुटेकी थिइन्।

यो भिडियो सार्वजनिक हुनु अगाडिसम्म केइथलाई आफ्नो श्रीमानको बारे कुनै जानकारी नै थिएन। बन्दी बनाइएपछि नै उनीहरू सम्पर्कमा आउन सकेको थिएनन्। यो भिडियोले परिवारमा गुमेको आशा पलाएको छ।

अहिले इजरायलको तेल अभिभमा बन्दी रिहाइका लागि कदम चाल्नका लागि ठुलो प्रदर्शन भइरहेको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले पनि यसमा कदम चाल्नु पर्ने बताएका छन्।

प्रकाशित मिति : १६ बैशाख २०८१, आइतबार  ६ : ५२ बजे

फलेवासबाट एक वर्षमा ५२५ जना बसाइँसराइ

पर्वत– पर्वतको फलेवास नगरपालिकाबाट एक वर्षमै पाँच सय जनाभन्दा बढी

फागुन २१ को सन्देश- देश बनाउने र जलाउनेबीचको जनमतसंग्रह

आगामी फागुन २१ मा हुने निर्वाचनमा केवल प्रतिस्पर्धी दलका रूपमा

गैँडाको आक्रमणबाट एक युवकको मृत्यु

चितवन– गैँडाको आक्रमणबाट एक युवाको मृत्यु भएको छ । माडी

काठमाडौं महानगरले टुँडिखेलको दक्षिण चउरमा ‘बरमुढा ग्रास’ रोप्दै

काठमाडौं– काठमाडौं महानगरपालिकाले सैनिक मञ्चबाट दक्षिणतर्फको चउरलाई सर्वसाधारणको प्रयोग सहज

ओखलढुंगामा दम्पतीको विभत्स हत्या : राज्यको सुरक्षामाथि खतिवडाले उठाए प्रश्न

काठमाडौं – ओखलढुंगामा गएराति दम्पतीको विभत्स हत्या भएको घटना सार्वजनिक