बझाङ उपनिर्वाचन : एमालेका भण्डारीको अग्रता  | Khabarhub Khabarhub

बझाङ उपनिर्वाचन : एमालेका भण्डारीको अग्रता 


१६ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.1k
Shares
  • change font
  • change font
  • change font

बझाङ– बझाङको छबिसपाथिभेरा गाउँपालिकाबाट वडा नम्बर १ को मत गन्दा एमालेका दमन भण्डारीले सुरुवाती अग्रता लिएका छन् । 

जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी गोरख केसीका अनुसार १ नम्बर वडामा ३ वटा मतदान केन्द्र थिए ।

यस्तो छ मतपरिणाम

नेकपा एमालेका उम्मेदवार दमन भण्डारी : ६१५ 

नेपाली कांग्रेसका उम्मेदवार अभिषेक बहादुर सिंह : ३४२

नेकपा माओवादीका उम्मेदवार जनक बूढा : २१७

एकीकृत समाजवादीका उम्मेदवार दिलबहादुर सिंह : ८१ 

राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार किशोर खड्का : ३

छबिसपाथिभेरा गाउँपालिकामा ७ वटा वडा छन् । यसपछि २ नम्बर वडाको मत गणना हुने छ । 

शनिबार भएको उपनिर्वाचनमा ६१ हजार ७ सय ४८ मतदातामध्ये ३० हजार ३ सय २८ ले मतदान गरेका थिए ।

यो समग्रमा ४९ दशमलव १२ प्रतिशत हो । बझाङ प्रदेशसभा १ मा विभिन्न दलका ११ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

प्रकाशित मिति : १६ बैशाख २०८१, आइतबार  ३ : ३० बजे

सप्तरी घोंगी टिप्ने क्रममा डुबेर वृद्धाको मृत्यु

सप्तरी – घोंगी टिप्ने क्रममा अग्निसाइर कृष्णासवरण गाउँपालिकामा आज एक

च्याङ्ग्रा जोनमा ७८ पशु फार्म सूचीकृत

मुस्ताङ – राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना, कार्यान्वयन एकाइ मुस्ताङअन्तर्गत सञ्चालित

हाइकिङको ६१ औँ शृङ्खलामा समेटियो ‘नौमती बाजा पार्क’ क्षेत्र

गण्डकी – हाइकर्स क्लब नेपालले आफ्नो ६१औँ शृङ्खलामा कास्कीको पर्यटकीयस्थल

नवलपरासीमा सात सय ४६ हेक्टर वनक्षेत्र अतिक्रमण

नवलपरासी – बर्दघाट सुस्ता पश्चिम नवलपरासीमा ७४६ हेक्टर क्षेत्रफल वन

सौर्यको जहाज दुर्घटनाबारे न्यायिक छानबिनको माग

काठमाडौं – सौर्य जहाज दुर्घटनाको न्यायिक जाँचको माग गर्दै पीडित