नेप्सेले पार गर्‍यो मनोवैज्ञानिक रेखा  « Khabarhub

नेप्सेले पार गर्‍यो मनोवैज्ञानिक रेखा 


१८ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल स्टक एक्चेञ्ज (नेप्से)ले मनोवैज्ञानिक रेखा पार गरेको छ । शेयर बजारमा दुई हजार बिन्दुलाई नेप्सेको मनोवैज्ञानिक रेखा भनिन्छ । लगातार ३ दिन यता नेप्से बढ्दा मनोवैज्ञानिक रेखा पार गरेको हो । 

सरकारले गरेको तेस्रो लगानी सम्मेलन, निरन्तर घट्दो बैंकको ब्याजदरको कारणले गर्दा शेयर बजारमा लागनीकर्ताको उत्साह भएसँगै नेप्सेले मनोवैज्ञानिक रेखा पार गरेको हो । 

यो समाचार तयार पार्दासम्म नेप्से २००७ बिन्दु माथि पुगेको छ भने ३ अर्ब ७८ करोड बढी कारोबार भएको छ । ९३ लाख भन्दा बढी कित्ता शेयर किनबेच भएको छ ।

प्रकाशित मिति : १८ बैशाख २०८१, मंगलबार  २ : १९ बजे

तुइन खोलाको पहिरोमा ‘फ्लड लाइट’ जडान

चितवन– नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोलाको पहिरोमा ‘फ्लड लाइट’ जडान गरिएको

अपर ठूलोखोला जलविद्युत आयोजनाबाट उत्पादित विद्युत केन्द्रीय लाइनमा जोडियो

म्याग्दी– २२ दशमलव ५ मेगावाट क्षमताको ‘अपर ठूलोखोला’ जलविद्युत् आयोजनाबाट

तनहुँको घुमाउनेमा पुल नबन्दा सास्ती

तनहुँ– प्रतिनिधिसभा सदस्य निर्वाचन अगाडि तनहुँको आँबुखैरेनीको सराङघाट, घुमाउने, बन्दीपुरको

इरानका नयाँ सर्वोच्च नेता बारे ट्रम्पको आशंका- ‘सुन्दैछु उनी जीवित छैनन्’

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका नयाँ सर्वोच्च नेता

पेट्रोलियम पदार्थको कृत्रिम अभाव गरे कारबाही गरिने

कालीकोट– जिल्ला प्रशासन कार्यालय कालीकाटले पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको