उद्यमशीलताको विकासबिना मुलुक समृद्ध बन्दैन : उद्योगमन्त्री | Khabarhub Khabarhub

उद्यमशीलताको विकासबिना मुलुक समृद्ध बन्दैन : उद्योगमन्त्री


२२ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

अछाम– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाली उद्यमीहरूले उत्पादन गरेका वस्तु अन्तर्राष्ट्रिय स्तरमा निर्यात हुने गरि योजना बनाइने बताएका छन् ।

प्रेस चौतारी नेपालले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले उद्यमशीलता र रोजगारीबिना मुलुक समृद्ध नबन्ने भएकाले सबैले उद्यम गर्नुपर्नेमा जोड दिए ।

उनले उद्योग र उद्यमशीलताको विकासबिना मुलुकमा समृद्धि नआउने भन्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य पूरा गर्न लघु, घरेलु तथा साना उद्योगको प्रवर्द्धन र विकासमा सरकार लागेको उल्लेख गरे ।

उनले स्थानीय कच्चा पदार्थको प्रयोगबाट सञ्चालित उद्योग र तिनका उत्पादनको प्रवर्द्धन तथा बजारीकरणबाट नै मुलुकमा बढ्दै गएको व्यापार घाटा न्यूनीकरणमा सघाउ पुग्नेसमेत बताउ ।

 

प्रकाशित मिति : २२ बैशाख २०८१, शनिबार  ११ : ४५ बजे

पद्मकन्या क्याम्पसमा स्ववियु निर्वाचन जारी

काठमाडौं– काठमाडौंको बागबजारस्थित पद्मकन्या क्याम्पसमा आज स्ववियु निर्वाचन भइरहेको छ

सगरमाथालगायत हिमालमा डोरी टाँग्न खटिए दक्ष आरोही

काठमाडौं– सगरमाथा आरोहणका लागि चुचुरोसम्म बाटो बनाउन तथा ‘रोप फिक्सिङ’

पोखरा र चीनका पर्यटन व्यवसायीबीच साझेदारी

चीन– पोखरा र चीनको सिचुवान प्रान्तको छन्दु सहरका पर्यटन व्यवसायीबीच

आज अन्तर्राष्ट्रिय खुसियाली दिवस मनाइँदै

काठमाडौं– आज अन्तर्राष्ट्रिय खुसियाली दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

इजरायलको आक्रमण : एकै दिन ७० जना मारिए

इजरायल – बुधबार इजरायलले गाजामा गरेको आक्रमणमा ७० जनाको ज्यान