ड्राइभिङ लाइसेन्सको ट्रायलमा पनि नक्कली परीक्षार्थी « Khabarhub

ड्राइभिङ लाइसेन्सको ट्रायलमा पनि नक्कली परीक्षार्थी


२७ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सवारी चालक अनुमति पत्र (लाइसेन्स) लिनका लागि दिनुपर्ने प्रयोगात्मक परीक्षा (ट्रायल)मा पनि नक्कली परीक्षार्थी फेला परेका छन् ।

ललितपुरको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयले सञ्चालन गरेको ट्रायलमा नक्कली परीक्षार्थी फेला परेका हुन् ।

प्रहरीले लाइसेन्सको ट्रायल दिने नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुर्खेत घर भइ काठमाडौंको डल्लु बस्ने १८ वर्षीय विनोश शाही छन् ।

विनोदले सुर्खेत घर भएका २३ वर्षीय दिनेश अधिकारीको नाममा ट्रायल दिन लागेका थिए ।

प्रकाशित मिति : २७ श्रावण २०७६, सोमबार  १ : ५१ बजे

विश्व स्वास्थ्य संगठनबाट बाहिरिँदै अर्जेन्टिना

एजेन्सी– अर्जेन्टिनाले विश्व स्वास्थ्य संगठनबाट औपचारिक रूपमा फिर्ता लिएको छ

हिमालको काखमा उक्लिँदै रसुवाको पर्यटन

रसुवा– स्वदेशी तथा विदेशी पर्यटकको रोजाइमा हिमाली जिल्ला रसुवा पर्न

नवनिर्वाचित सांसदहरूलाई शपथ गराउन अस्थायी हल अन्तिम चरणमा (तस्बिरहरू)

काठमाडौं– नवनिर्वाचित सांसदहरूको शपथग्रहण चैत १२ गते गराउने तयारी तीव्र

रास्वपा सांसदहरूले भने- सुशासनका लागि पाँचवर्ष मुहान सफा गर्छौँ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले अनअपेक्षा

आफ्ना सांसदलाई रविको चेतावनी- भोलि जनताले नमस्कारै नफर्काउने अवस्थामा पुग्न सक्छौँ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेतृत्व र जनता