मीनाले ल्याइन् माइती घरको तारिफ गर्दै यस्तो तीजको गीत (भिडियो) « Khabarhub

मीनाले ल्याइन् माइती घरको तारिफ गर्दै यस्तो तीजको गीत (भिडियो)


२७ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – तीजको दिन नजिकिँदै गर्दा गायिका मीना थापाले नयाँ गीत बजारमा ल्याएकी छिन् । सुनिरहुँ लाग्ने यो गीतमा आफू जन्मेको माइतीको चर्चा गरिएको छ ।

‘आँगनैमा नाचेर’ बोलको गीतमा शब्द पनि गायिका थापाकै रहेको छ भने रामजी थापा मगरको संगीत सुन्न सकिन्छ । गीतको रेकर्डिङ र मिक्सिङ मोहन रायमाझीले गरेका हुन् ।

रेडियो नेपालको स्टुडियोमा रेकर्ड गरिएको गीतको भिडियोमा रविना भण्डारी र मनिषा कार्कीले अभिनय गरेका छन् । यस्तै भिडियोको निर्देशन शशी विक्रम थापाले गरेका हुन् ।

हेरौँ भिडियो:

प्रकाशित मिति : २७ श्रावण २०७६, सोमबार  २ : १९ बजे

ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली

काठमाडौं – पशुपति क्षेत्रस्थित शिवपुरी बाबाले करिब १५ वर्ष ध्यान

छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते

जनकपुरधाम – सिरहाको छुट्टाछुटै स्थानमा आज भएको दुर्घटनामा दुई जनाको

जेसिके फाइट नाइट : चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित

काठमाडौं – नेपाली मिश्रित मार्सल आट्र्स (एमएमए) खेलाडी युकी आङदेम्बेले

सुनसरीको देवानगञ्जमा फेरि गोली चल्यो, दुई जना पक्राउ

विराटनगर – सुनसरीको देवानगन्ज गाउँपालिका–१ मा गोली प्रहारबाट एक युवक