साताको पहिलो दिन नेप्से २४.५८ अंकले घट्यो  | Khabarhub Khabarhub

साताको पहिलो दिन नेप्से २४.५८ अंकले घट्यो 


२३ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


642
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साताको पहिलो काराेबार दिन नेपाल स्टक एक्चेञ्ज (नेप्से) २४.५८ अंकले घटेको छ । आइतबार बजार बन्द हुँदा नेप्से १.२३ प्रतिशतले घटेर १९७४.३७ बिन्दुमा कायम भएको छ ।

आज ३ अर्ब ७९ करोड ५७ लाख ४८ हजार रुपैयाँ बराबरको ९७ लाख ६२ हजार ८०३ कित्ता शेयर ६० हजार ५२३ पटक किनबेच भयो ।

आइतबार ३१६ वटा कम्पनीको शेयर कारोबार हुँदा ४२ वटा कम्पनीको शेयर मूल्य बढ्यो भने १९६ वटा कम्पनीको शेयर मूल्य घटेको छ । त्यस्तै, ७ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रह्यो ।

आजको कारोबारमा सेन्सेटिभ इन्डेक्स ४.८६ अंकले, फ्लोट इन्डेक्स १.७१ अंकले र सेन्सेटिभ फ्लोट इन्डेक्स १.९२ अंकले घटेको छ । १३ वटा उपसमूहमध्ये लघुवित्त र निर्जीवन बीमा कम्पनीको समूह बढ्यो भने अन्य ११ समूहको शेयर मूल्य घटेको छ ।

प्रकाशित मिति : २३ बैशाख २०८१, आइतबार  ३ : ४६ बजे

जेन-जी आन्दोलनमा सुन्धाराबाट भागेका कैदी पक्राउ

काठमाडौं – कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त विनोद विकलाई प्रहरीले

एनपीएल: सुदूरपश्चिम रोयल्सद्वारा ‘बड्डाउ’ मस्कट सार्वजनिक

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि सुदूरपश्चिम

नक्कली भूटानी शरणार्थी प्रकरणः रौतहटका रन्जनकुमार खरेल पक्राउ

काठमाडौं – नक्कली भूटानी शरणार्थी ठगी प्रकरणमा संलग्न रहेका एक

पूर्वसचिव डा श्रेष्ठद्वारा लिखित पुस्तक लोकार्पण

पाटन– वरिष्ठ मनोचिकित्सक तथा सरकारका पूर्वसचिव डा निराकारमान श्रेष्ठद्वारा लिखित