पुरुषभन्दा धेरै बाँच्छन् महिला, ३० वर्षमा साढे २१ वर्षले थपियो नेपालीको आयु « Khabarhub

पुरुषभन्दा धेरै बाँच्छन् महिला, ३० वर्षमा साढे २१ वर्षले थपियो नेपालीको आयु


२३ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


309
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय तथ्याङ्क कार्यालयले २०७८ को राष्ट्रिय जनगणनाका तथ्याङ्क र प्रतिवेदनहरूसहितको  ‘जनसांख्यिकीय सूचक’ र जनसाक्षरता पुस्तिका सार्वजनिक गरेको छ ।
आइतबार एक कार्यक्रमबीच कार्यालयले जनसंख्याको आकार वितरण र वृद्धि मापन तथा प्रक्षेपण विधिसहित ४०० भन्दा बढी जनसङ्ख्या सूचकहरू सार्वजनिक गरेको हो।
जसअनुसार ३० वर्षमा नेपालीको २१.५ वर्ष आयु थपिएको छ । घट्दो जन्मदर र घट्दो मृत्युदर, स्वास्थ, शिक्षा, खानपान, यातायात आदिको सहजताले नेपालीको आयु थपिँदै गएको हो ।
नेपालीको बढ्दो आयुले ज्येष्ठ नागरिकको व्यवस्थापनमा चुनौती भने बढाउँदै लगेको कार्यालयले उल्लेख गरेको छ ।
केही विवरण
नेपालीको औसत आयु ७१.३ वर्ष
पुरुष : ६८.२ वर्ष
महिला : ७३.८ वर्ष

प्रकाशित मिति : २३ बैशाख २०८१, आइतबार  ४ : ०५ बजे

भदौमा मात्रै २ खर्ब २१ अर्ब विप्रेषण भित्रियो

काठमाडौँ  – चालु आर्थिक वर्ष २०८३/८४ को भदौ महिनामा नेपालमा २

विभागले गर्यो राजमार्गका रेष्टुरेन्टको स्तरीकरण, मुग्लिनको ‘दाल भात पावर’ मात्र ‘अति उत्तम’

काठमाडौं– राजमार्गमा यात्रा गर्ने यात्रुहरूलाई बासी तथा निम्न गुणस्तरको खाना

इम्युनोसप्रेसेन्ट औषधिको बिक्रीवितरणमा रोक छैन :  विभाग

काठमाडौँ – औषधि व्यवस्था विभागले इम्युनोसप्रेसेन्ट वर्गका औषधिको बजारमा बिक्रीवितरण तथा

ग्रिन युरिया प्लान्ट स्थापनाका लागि प्रस्ताव आह्वान

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीको पहलमा मन्त्रालयले ग्रिन

परराष्ट्रमन्त्री खनाल र पाकिस्तानी राजदूत खानबीच भेटवार्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि पाकिस्तानका नवनियुक्त राजदूत