क्रिकेटर सन्दीपलाई न्यायको माग गर्दै स्वतन्त्र युवाको प्रदर्शन (तस्बिरहरू)  « Khabarhub

क्रिकेटर सन्दीपलाई न्यायको माग गर्दै स्वतन्त्र युवाको प्रदर्शन (तस्बिरहरू) 


२६ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– क्रिकेटर सन्दीप लामिछानेलाई न्यायको माग गर्दै माइतीघर मण्डलमा स्वतन्त्र युवा समूह युवा सरकारले  प्रदर्शन गरेका छन् ।

बुधबार ‘सन्दिपलाई न्याय देओ’ भन्ने नारासहित माइतीघर मण्डलाबाट थापाथलीबाट र्‍याली निकालेका थिए ।

तस्बिरहरू हेर्नुहोस् :

तस्बिर : नेपाल फोटो लाइब्रेरी नेपाल 

प्रकाशित मिति : २६ बैशाख २०८१, बुधबार  ६ : ३८ बजे

भृकुटीमण्डपमा नेकपाको एकता सन्देश सभा र्‍याली (तस्बिरहरू)

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को एकता सन्देश सभा

राप्ती र नारायणीमा भेटिए नौ भाले घडियाल

नवलपुर– चितवन राष्ट्रिय निकुञ्ज भएर बग्ने राप्ती र नारायणी नदीमा

गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य संकटको जोखिममा

एजेन्सी – संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले गाजा क्षेत्रमा करिब

गुल्मीका सरकारी कार्यालयमा जनशक्ति अभाव

गुल्मी– राष्ट्रिय सतर्कता केन्द्रले जिल्लामा अधिकांश सरकारी कार्यालयको सेवा प्रवाह

कोरला सीमामा नेपाल–चीन संयुक्त सुरक्षा गस्ती

मुस्ताङ– उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमाना जोडिएको (नेपाल–चीन) उत्तरी