एस्ट्राजेनेकाले विश्वभरबाट कोरोनाविरुद्धको खोप फिर्ता लाने « Khabarhub

एस्ट्राजेनेकाले विश्वभरबाट कोरोनाविरुद्धको खोप फिर्ता लाने


२७ बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एस्ट्राजेनेका कम्पनीले विश्वभर रहेका कोरोनाविरुद्धको खोप फिर्ता लैजाने निर्णय गरेको छ। कम्पनीले विश्वभर रहेका कोरोनाविरुद्धको खोप फिर्ता लैजाने व्यापारिक निर्णय गरेको हो।

कोरोनाको नयाँ प्रजातिविरुद्धको नयाँ खोपहरु बजारमा आएपछि आफ्नो कम्पनीको खोपको माग कम भएको भन्दै सबै खोप फिर्ता लैजाने निर्णय गरेको कम्पनीले जनाएको छ।

केही दिनअघि एस्ट्राजेनेकाले बेलायतको अदालतमा कोरोनाखोपबाट केही मानिसमा असामान्य नकारात्मक असर देखिएको स्वीकार गरेको थियो।

यो खोपलगाएका केही मानिसले कम्पनीविरुद्ध मुद्धा दायर गरेका छन्। उनीहरुले एस्ट्राजेनेकाको खोप लगाएकै कारण आफन्त गुमाएको भन्दै मुद दायर गरेका हुन्।

प्रकाशित मिति : २७ बैशाख २०८१, बिहीबार  ८ : ०९ बजे

बादलले मर्ज गरे शंकरको प्रतिवेदन, नेतृत्व परिवर्तनको विषय हटाएर पार्टीमा लगिँदै

काठमाडौं- नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली नेतृत्व परिवर्तनको विषयलाई

स्वास्थ्यका लागि सुरक्षित मातृत्व अधिकारसम्बन्धी प्रस्तावमाथि छलफल

काठमाडौं– प्रतिनिधिसभाका सांसदहरूले भविष्यका नागरिकको स्वास्थ्यका लागि सुरक्षित मातृत्वसम्बन्धी सार्वजनिक

नेपाली कांग्रेस वैतेश्वरको ८ वटै वडाको अधिवेशन सम्पन्न सर्वसम्मत नयाँ नेतृत्व चयन 

काठमाडौं– नेपाली कांग्रेस वैतेश्वर गाउँपालिकाले सर्वसम्मत ८ वटै वडाको नयाँ

‘राइट टु रिकल’ कार्यान्वयनका लागि रास्वपा कार्यदलले थाल्यो काम

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘राइट टु रिकल’ कार्यान्वयनका लागि

पाकिस्तानमा सुरक्षा कारबाही : पाँच लडाकु मारिए, २३ नागरिकको उद्धार

इस्लामावाद- पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा सुरक्षा बलले सञ्चालन गरेको कारबाहीमा