जब कांग्रेसले बजेट अधिवेशनको पहिलो बैठकमै घेर्‍यो संसद् (तस्बिरहरू) « Khabarhub

जब कांग्रेसले बजेट अधिवेशनको पहिलो बैठकमै घेर्‍यो संसद् (तस्बिरहरू)


२८ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उपप्रधानमन्त्री रवि लामिछानेबारे लिएको अडानबाट पछि नहट्ने सन्देश दिएको छ ।

शुक्रबार बसेको बर्षे अधिवेशनको पहिलो बैठकमै कांग्रेले सहकारीको बचत ठगी प्रकरणमा मुछिएका गृहमन्त्री तथा रास्वपा सभापति लामिछानेबारे संसदीय छानबिन समिति बन्नै पर्ने अडान लिएको छ ।

कांग्रेस महामन्त्री गगनकुमार थापाले संसदीय समिति नबने आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा पनि असर गर्न सक्ने चेतावनी दिए ।
कांग्रेस सांसदहरू आशनबाट उठेर वेल घेराउ गर्न पुगेपछि सभामुख देवराज घिमिरेले बैठक नै स्थगित गरेका छन् ।

प्रकाशित मिति : २८ बैशाख २०८१, शुक्रबार  ४ : ५९ बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक