कमल थापाले पार्टीका दुईवटा विभागमा गरे मनोनयन « Khabarhub

कमल थापाले पार्टीका दुईवटा विभागमा गरे मनोनयन


२८ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीको विधान बमोजिम दुईवटा विभागको जिम्मेवारी तोकेका छन्।

थापाले राजन चौलागाईंलाई केन्द्रीय सदस्य तथा सुशासन विभाग प्रमुख र भक्तबहादुर केसीलाई केन्द्रीय सदस्य तथा स्वास्थ्य विभाग प्रमुखमा मनोनीत गरेका छन् ।

यसैगरि उद्धव मिश्र, पुष्पा खरेल भट्ट, गंगाप्रसाद शर्मा र अरुणकुमार बस्नेतलाई केन्द्रीय सदस्य पदमा मनोनयन गरिएको पार्टीका महामन्त्री भाष्कर भद्राले जनाएका छन् ।

प्रकाशित मिति : २८ बैशाख २०८१, शुक्रबार  ७ : ३५ बजे

आज मदन भण्डारीको ७५औँ जन्मजयन्ती, ओली, प्रचण्ड र नेपाल एउटै मञ्चमा उभिने

काठमाडौँ– नेकपा एमालेले आज जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्ती विशेष

इन्जुरी समयमा सनसनीपूर्ण गोल: अस्ट्रियाको नाटकीय बराबरीसँगै स्पेनसँगको भेट पक्का

काठमाडौँ – खेलको अन्तिम समयमा भएको सनसनीपूर्ण गोलको मद्दतले अस्ट्रियाले

मेसीको कीर्तिमानी गोलसँगै अर्जेन्टिना विजयी

काठमाडौँ – स्टार स्ट्राइकर लियोनेल मेसीले खेलको अन्तिममा कीर्तिमानी गोल

पहिरोले मेची राजमार्गको राजदुवाली खण्ड अवरुद्ध

इलाम– वर्षासँगै आएको पहिरोका कारण मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क(राजदुवाली सडकखण्ड

अर्जेन्टिनालाई सुरुवाती अग्रता, जोर्डन दबाबमा

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जे’ को खेलमा