एकै ठाउँमा विभिन्न प्रजातिका ७० हजार बढी सर्प ! « Khabarhub

एकै ठाउँमा विभिन्न प्रजातिका ७० हजार बढी सर्प !


२८ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कतिपय मानिसहरु सर्पको देख्दा मात्र होइन सर्पको कुरा गर्दा समेत आङ सिरिङ्ग पार्छन् । तर क्यानडामा एउटा यस्तो मेला लाग्छ जहाँ विभिन्न प्रजातिका ७० हजारभन्दा बढी सर्प भेला पारिन्छ ।

क्यानडाको म्यानिटोबामा हरेक वर्ष झण्डै ७० हजार भन्दा सर्प जम्मा पारिन्छ । हजारौं सर्पहरु एक ठाउँमा जम्मा पारिनुको खास उद्देश्य पनि रहेको छ । तर, पछिल्लो समय यसले मेलाको रुप नै लिएको छ । सर्प मेला हेर्नका लागि मानिसहरुको भीड नै लाग्ने गरेको छ ।

वास्तवमा प्रजननका लागि हजारौँ भाले र पोथी सर्पहरु सो ठाउँमा जम्मा पारिने गरेको क्यानडाको वन्यजन्तु विभागले जनाएको छ । नार्सिस स्नेक डेन्स क्षेत्रको नामले चर्चित उक्त ठाउँ आफैंमा अद्भूत छ । गर्मी महिनामा हजारौं सर्पका नयाँ बच्चाहरु बाहिर निस्किन्छन् ।

प्रकाशित मिति : २८ श्रावण २०७६, मंगलबार  ७ : २० बजे

चिनी महँगिएको गुनासोबीच विभागले भन्यो : प्रतिकेजी ११० रुपैयाँमै बिक्री भइरहेको छ

काठमाडौं – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ उपत्यकाका

नागार्जुनमा करोडौँको अनियमितता : अख्तियारको छापापछि प्रमाण लुकाउन खडा गरियो नयाँ स्रेस्ता

काठमाडौं- काठमाडौँको नागार्जुन नगरपालिकामा गैरकानूनी बढुवा, जिन्सी खरिदमा फर्जी कागजात

भोटेकोशी बाढीप्रभावितका लागि एनसेल कर्मचारीद्वारा ३३ लाख ५० हजार सहयोग

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार

जटिल रोगका बिरामीलाई बागमती प्रदेश सरकारले उपचारमा सहुलियत दिइने

मकवानपुर– बागमती प्रदेश सरकारले क्यान्सर, हृदयाघात तथा महिलामा हुने पाठेघरको मुखको

चामे-बेँसीसहर सडक अवरुद्ध

मनाङ– हिमाली जिल्ला मनाङको लाइफलाइन मानिएको चामे-बेँसीसहर सडकमा पहिरो खस्दा