राजस्थानविरुद्ध चेन्नई ५ विकेटले विजयी « Khabarhub

राजस्थानविरुद्ध चेन्नई ५ विकेटले विजयी


३० बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


834
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत चेन्नई सुपर किंग्सले राजस्थान रोयल्सलाई पराजित गरेको छ ।

आइतबार सम्पन्न खेलमा चेन्नईले राजस्थानलाई ५ विकेटले पराजित गरेको हो । राजस्थानले दिएको १४२ रनको लक्ष्य पछाएको चेन्नईले १८.२ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पुरा गरेको हो ।

यसअघि राजस्थानले पहिला ब्याटिंग गर्दै २० ओभरमा ५ विकेट गुमाएर १४१ रन बनाएको थियो ।

यो जितपछि चेन्नईको १३ खेलमा १४ अंक भएको छ र अंक तालिकामा तेस्रो स्थानमा उक्लिएको छ । चेन्नईले अब अन्तिम खेल रोयल च्यालेन्जर्स बैंगलोरसँग आगामी शनिबार खेल्ने छ ।

त्यसैगरी राजस्थान रोयल्सको भने १२ खेलमा १६ अंक रहेको छ र अंक तालिकामा दोस्रो स्थानमा रहेको छ ।

प्रकाशित मिति : ३० बैशाख २०८१, आइतबार  ७ : ४५ बजे

राष्ट्रिय परिचयपत्र आफैँले डाउलोड गर्न सकिने

काठमाडौं – सरकारले राष्ट्रिय परिचयपत्र सम्बन्धित व्यक्तिले नै डाउलोड गर्न

दक्षिण अफ्रिकाविरुद्ध चेक गणतन्त्रलाई छैटौं मिनेटमै अग्रता

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘ए’ को खेलमा चेक

वैदेशिक रोजगार व्यवसायीलाई श्रमिकको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौं – वैदेशिक रोजगार विभागले विदेशमा कार्यरत नेपाली श्रमिकहरूको अवस्था

रास्वपा महाधिवेशन : मुख्य दल सबैलाई निमन्त्रणा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलोपटक महाधिवेशन गर्दैछ ।

रुपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा सात चिनियाँ नागरिक पक्राउ

भैरहवा – रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ बाट अवैध रूपमा क्रिप्टोकरेन्सी कारोबार