आईपीएल : आज गुजरात र कोलकाता भिड्ने « Khabarhub

आईपीएल : आज गुजरात र कोलकाता भिड्ने


३१ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज गुजरात टाइटन्स र कोलकाता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल नेपाली समयअनुसार राति पौने ८ बजे गुजरातको होम ग्राउन्ड नरेन्द्र मोदी स्टेडियममा हुनेछ । गुजरात टाइटन्स शुभमन गिल र कोलकोता श्रेयस अय्यरको कप्तानीमा खेल्दैछन् ।

यी दुई टोलीबीच अहिलेसम्म ३ खेल भइसकेका छन् । २ मा गुजरात र १ मा कोलकाता विजयी भएको थियो । तर यो सिजनमा भने पहिलो पटक आमने सामने हुँदैछन् ।

जारी लिगमा कोलकाताले १२ खेलमध्ये ९ मा जित र ३ मा हार बोहोर्दै १८ अंकसहित तालिकाको शीर्षस्थानमा छ । कोलकाता प्लेअफमा पुगिसकेको छ । यता, ५ खेलमा जित र ७ मा हार बेहोरेको गुजरात १० अंकसहित आठौँ स्थानमा छ ।

 

 

 

 

 

प्रकाशित मिति : ३१ बैशाख २०८१, सोमबार  ८ : ४८ बजे

तनहुँमा गाडीको ठक्करबाट स्कुटरमा सवार दुई जनाको मृत्यु

तनहुँ – तनहुँको शुक्लागण्डकी नगरपालिका–५ गाछेपानीमा आज दिउँसो गाडी दुर्घटना

देशको आर्थिक विकासका निम्ति निजी क्षेत्रलाई समेट्नुपर्छ : मनिष झा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरुले सामाजिक न्यायसहित मुलुकको

इस्लामावादमा अमेरिका र इरानबीच उच्च तहको वार्ता जारी

काठमाडौं – इस्लामावादमा इरान र संयुक्त राज्य अमेरिका बीच जारी

कोहलपुरमा टिपरको ठक्करबाट आमाको मृत्यु, छोरा घाइते

नेपालगञ्ज – बाँकेको कोहलपुर नगरपालिका–१५, अक्कलघरवामा आज टिपरले मोटरसाइकललाई ठक्कर

आईपीएल : पञ्जाब किङ्सको उत्कृष्ट जित, हैदरावाद ६ विकेटले पराजित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) को जारी सिजनमा पञ्जाब