सभामुख र राष्ट्रियसभा अध्यक्षबीच भेट, नीति तथा कार्यक्रम प्रस्तुतबारे छलफल  « Khabarhub

सभामुख र राष्ट्रियसभा अध्यक्षबीच भेट, नीति तथा कार्यक्रम प्रस्तुतबारे छलफल 


३१ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालबीच भेटवार्ता भएको छ । 

भोलि राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम संसद्का दुवै सदनबाट प्रस्तुत गर्दै छन् । सोही सन्दर्भका घिमिरे र दाहालबीच भेटघाट भएको हो । 

सभामुखको कार्यकक्ष सिंहदरबारमा भएको छलफलमा भोलिको सभालाई सभ्य बनाउने कुराकानी समेत भएको छ । 

प्रतिनिधि सभामा नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेको राजीनामा माग्दै निरन्तर सदन अवरोध  गरिरहेको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०८१, सोमबार  १ : २१ बजे

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका

कांग्रेस अधिवेशनमा सहभागी शिक्षकलाई कारबाही गर्न निर्देशन

काठमाडौँ । नेपाली कांग्रेसको वडा अधिवेशनमा सहभागी भएका शिक्षकलाई कारबाही