नेप्से २४.३९ अंकले बढ्यो, कारोबार ३ अर्बमाथि  « Khabarhub

नेप्से २४.३९ अंकले बढ्यो, कारोबार ३ अर्बमाथि 


३१ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–सोमबार नेपाल स्टक एक्जेञ्ज (नेप्से) २४.३९ अंकले बढेको छ । आज नेप्से १.२३ प्रतिशतले बढेर १९९८.८९ विन्दुमा कायम भएको छ ।

आज ३ अर्ब ४० करोड ८६ लाख ८ हजार रुपैयाँ बराबरको ९५ लाख ४१ हजार १७ कित्ता शेयर ४५ हजार ८२८ पटक किनबेच भएको छ ।

आज नेप्सेमा ३२० कम्पनीको कारोबार हुँदा १४८ कम्पनीको शेयर मूल्य बढेको छ भने ८५ कम्पनीको शेयर मूल्य घटेको छ । ११ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

आज सेन्सेटिभ इन्डेक्स ५.८३ अंकले, फ्लोट इन्डेक्स १.७९ अंकले र सेन्सेटिभ फ्लोट इन्डेक्स २ अंकले बढेको छ ।

१३ वटा उपसमूहमध्ये ४ समूहको शेयर मूल्य घटेको छ भने ९ समूहको शेयर मूल्य बढेको छ ।

आज तिन कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज नारायणी डेभलप्मेन्ट बैंक, समाज लघुवित्त र माण्डु हाइड्रोपावरको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०८१, सोमबार  ३ : १३ बजे

फोहर व्यवस्थापन सुधार गर्न सञ्चारमन्त्रीको निर्देशन, बञ्चरेडाँडाका समस्या समाधानमा जोड

काठमाडौं– बञ्चरेडाँडा फोहर व्यवस्थापनस्थलमा देखिएका समस्या समाधान गर्न सूचना तथा

स्वास्थ्य मन्त्रालयको प्रशासनिक संरचना एकीकृत गरिँदै, सचिव देवकोटा नयाँ कार्यकक्षमा स्थानान्तरण

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले प्रशासनिक समन्वय र सेवा

बालेनको मन्त्रिपरिषद्ले सुनसरी तनावबारे एक शब्द बोलेन, सरकारका प्रवक्ता पनि पत्रकारलाई छल्दै बाटो लागे

काठमाडौं- गत आइतबारदेखि सुनसरीको देवानगञ्जबाट सुरू भएको दुई समुदायबीचको तनावपछि

९ वटा विधेयक संघीय संसदमा पेश गर्न मन्त्रिपरिषद्ले दियो स्वीकृति

काठमाडौं– विभिन्न ९ वटा विधेयकलाई संघीय संसदमा पेश गर्न मन्त्रिपरिषद्ले

यी हुन् मन्त्रीपरिषद्का चार निर्णय

काठमाडौं– सरकारले विभिन्न कानुन संशोधन तथा नयाँ विधेयक संसद्मा पेश