सुनको मूल्यमा नयाँ रेकर्ड, एक तोलाको ७१ हजार पुग्यो « Khabarhub

सुनको मूल्यमा नयाँ रेकर्ड, एक तोलाको ७१ हजार पुग्यो


२८ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लगातार बढिरहेको सुनको मूल्यले नेपाली बजारमा नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ७१ हजार रुपैयाँ पुगेको छ ।

करिब एक सातादेखि स्थिर रहेको सुन मंगलबार १ हजार रुपैयाँले बढेर ७१ हजार पुगेको हो ।

सोमबार सुन तोलामा ७० हजारमा कारोबार भएको थियो । महासंघका अनुसार चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेर तोलाको ८३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २८ श्रावण २०७६, मंगलबार  १२ : ३३ बजे

बर्डफ्लु प्रभावित किसानलाई क्षतिपूर्तिका लागि ५० करोड निकासा

काठमाडौं- कृषि, वन तथा वातावरण मन्त्रालयले बर्डफ्लुबाट प्रभावित किसानलाई क्षतिपूर्ति उपलब्ध

ट्राफिक कारबाहीमा १३ लाख ३३ हजार राजस्व संकलन

काठमाडौं– बितेका २४ घण्टामा दुई हजार ४२ सवारीचालक सवारी नियम

तामुटारमा पक्की पुल निर्माण

भोजपुर– भोजपुरको उत्तरी क्षेत्रमा पर्ने षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकालाई

विश्वकप फुटबल : अल्जेरियाविरुद्ध स्विट्जरल्यान्डको २-० को अग्रता

काठमाडौँ – फिफा विश्वकपको अन्तिम ३२ को खेलमा स्विट्जरल्यान्डले अल्जेरियाविरुद्ध

मुहानमा बाढी पसेपछि मेलम्चीको पानी आपूर्ति बन्द

काठमाडौं- मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्रमा बाढी पसेर पानी अत्यधिक