पोखराको न्यूरोडस्थित फर्निचर पसलमा भीषण आगलागी | Khabarhub Khabarhub

पोखराको न्यूरोडस्थित फर्निचर पसलमा भीषण आगलागी


२८ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– कास्कीको पोखरामा आगो लागेको छ । पोखराको न्यूरोडस्थित एक फर्निचर पसलमा आगलागी भएको हो ।

प्रहरीका अनुसार न्यूरोडमा रहेको नवदूर्गा फर्निचर पसलमा आगो लागेको हो ।

फर्निचर पसलमा लागेको आगो अन्य पसलमा पनि सल्किएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार अहिले आगो निभाउने प्रयास जारी छ ।

प्रकाशित मिति : २८ श्रावण २०७६, मंगलबार  ४ : ५८ बजे

सङ्खुवासभामा चट्याङ लागेर एकको मृत्यु, तीन जना घाइते

सङ्खुवासभा – सङ्खुवासभाको चैनपुर नगरपालिका–८ मानेडाँडामा चट्याङ लागेर एक जनाको

‘राज्यको सञ्चार संरचना नै समावेशी छैन’

काठमाडौं – आमसञ्चारमाध्यम समावेशी नहुनुका कारण नीतिगतभन्दा पनि नियतबस भएको

भारतसामु बलोचिस्तानका नेताको हारगुहार: पाकिस्तानबाट मुक्त गरिदेऊ

काठमाडौं – बलोचिस्तानका एक जना प्रभावशाली नेताले पाकिस्तानबाट आफ्नो क्षेत्रलाई

गैरआवासीय नेपालीलाई ठूला पूर्वाधारमा लगानी गर्न अध्यक्ष ढकालको आग्रह

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशका

उभौलीको रौनक : टोलटोलमा साकेला सिली

भोजपुर – वैशाख शुक्ल पूर्णिमासँगै किरात समुदायमा उभौली पर्वको रौनक