आईपीएल : आज सनराइजर्स हैदरावाद र गुजरात खेल्ने « Khabarhub

आईपीएल : आज सनराइजर्स हैदरावाद र गुजरात खेल्ने


३ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज सनराइजर्स हैदरावाद र गुजरात टाइटन्सबीच प्रतिस्पर्धा हुँदैछ ।

हैदरावादमा हुने खेल नेपाली समय अनुसार राती पौने ८ बजे सुरु हुनेछ ।

जारी आईपीएलमा सनराइजर्स १२ खेलबाट १४ अंकसहित चौथो स्थानमा रहेको छ । सनराइजर्सले यो खेल जितेमा प्लेअफमा छनौट हुनेछ ।

यस्तै, गुजरात भने प्लेअफको दौडबाट बाहिरि सकेको छ । पछिल्लो पटक कोलकोताविरुद्धको खेल वर्षाका कारण रद्ध भएपछि गुजरात प्लेअफको दौडबाट बाहिरिएको हो । गुजरात १३ खेलमा ११ अंकका साथ आठौँ स्थानमा छ ।

गुजरात शुभमन गिल र सनराइजर्स हैदरावाद अस्ट्रेलियाका पाट कमिन्सको नेतृत्वमा आईपीएल खेलिरहेका छन् ।

प्रकाशित मिति : ३ जेठ २०८१, बिहीबार  ९ : ०० बजे

कालीगण्डकी बाढीले बागलुङ र पर्वत जोड्ने पुल क्षतिग्रस्त, आवतजावत ठप्प

बागलुङ– कालीगण्डकी नदीमा आएको भीषण बाढीले पर्वत र बाग्लुङ जोड्ने मालढुंगा

आईएमएफद्वारा ऋण ढाँचामा सुधारको प्रस्ताव

एजेन्सी- अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले सन् २०१८ पछि पहिलो पटक

नारायणीको जलसतह हालसम्मकै उच्च

नारायणगढ– नारायणी नदीमा आज जलसतह ११ दशमलव ९४ मिटर पुगेको

पूर्वप्रधानन्यायाधीश जबराको अनुगमनमा प्रहरीले रोक लगाएपछि आयोगको ध्यानाकर्षण

काठमाडौं– सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नेपाल प्रहरीले पक्राउ

महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित

महेन्द्रनगर– लगातार भइरहेको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढेपछि