१३ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा २३ वर्षीय युवक पक्राउ « Khabarhub

१३ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा २३ वर्षीय युवक पक्राउ


२८ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बिर्तामोड– १३ वर्षीया बालिकामाथि बलात्कार गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् ।

बालिकामाथि बलात्कार गरेको भन्ने सूचनाका आधारमा झापाको बुधबारेस्थित इलाका प्रहरी कार्यालयको टोलीले २३ वर्षीया सन्तोष तामाङलाई पक्राउ गरेको हो ।

धनकुटाको पात्लेखोला घर भएका सन्तोष झापाको बुद्धशान्ति गाउँपालिका क्षेत्रमा ज्याला मजदुरी गर्ने काम गर्दै आएका थिए ।

सन्तोषले बुद्धशान्ति गाउँपालिकाकै स्थानीय बालिकालाई बलात्कार गरेको आरोप लागेको छ ।

प्रहरीले सन्तोषमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २८ श्रावण २०७६, मंगलबार  ५ : ४८ बजे

गणेश पराजुलीलाई प्रश्न : रास्वपामा सभापतिलाई किन यति धेरै शक्तिशाली बनाउन खोज्नु भएको ?

गणेश पराजुली राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता

पहिलो हाफमा ब्राजिललाई ३–० गोलको अग्रता

काठमाडौँ– फिफा विश्वकप फुटबलमा ब्राजिलले पहिलो हाफमा हाइटीविरुद्ध २–० गोलको

रास्वपा केन्द्रीय समिति बैठक आज भरतपुरमा बस्दै

काठमाडौँ– पार्टी सभापति रवि लामिछानेको आह्वानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

स्कटल्याण्डविरुद्ध मोरक्को १–० गोलले विजयी

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा समूह सी को मोरक्कोले

दक्षिण कोरियालाई हराउँदै मेक्सिको अन्तिम ३२ मा प्रवेश

काठमाडौँ– पिफा विश्वकप फुटबलमा सहआयोजक मेक्सिको अन्तिम ३२ (राउण्ड अफ