अनसन तोड्दै डाक्टर केसीले भने- ‘शासकहरू संवेदनशील बन्छन् भन्ने सोच्नु मूर्खता हो’ « Khabarhub

अनसन तोड्दै डाक्टर केसीले भने- ‘शासकहरू संवेदनशील बन्छन् भन्ने सोच्नु मूर्खता हो’


३ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – डा. गोविन्द केसीले अनशन तोडेका छन् । बैशाख २९ गतेदेखि  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा सहित चार बुँदे माग राख्दै आमरण अनशन सुरु गरेका थिए । 

पशुपति क्षेत्रमा अनशन सुरु गरेका केसीको स्वास्थ्यमा समस्या आएपछि उनलाई शिक्षण अस्पताल महाराजगंज लागिएको थियो । 

त्रिवि शिक्षण अस्पतालमा बिहिबार पत्रकार सम्मेलन गर्दै केसीले आफ्नो २२‍औं अनशन तोडेका हुन् । उनले सरकारले आफ्नो अनशन बेवास्ता गरेको भन्दै अनशन तोडेको बताएका छन् । 

उनले भने, ‘शासकहरू संवेदनशील बन्छन् भन्ने सोच्नु मूर्खता हो’

 

 

प्रकाशित मिति : ३ जेठ २०८१, बिहीबार  ५ : ५० बजे

राष्ट्रसंघको महासभाअघि रुस र युक्रेनबीच घातक आक्रमण-प्रतिआक्रमण

काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभामा युक्रेन युद्धबारे व्यापक छलफल हुने

योगदानको कदर गर्दै देउवालाई सम्मानित अभिभावक स्वीकार्छौँ : उपसभापति भुसाल

काठमाडौं । नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले पूर्वसभापति शेरबहादुर देउवा

गण्डकी र लुम्बिनीमा भारी र अति भारी वर्षाको सम्भावना

काठमाडौं । नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले गण्डकी

एमाले बैठकमा झपट रावलले भने : हामी नसुध्रिए योभन्दा दुर्दिन टाढा छैन

काठमाडौं- नेकपा एमालेको ललितपुरमा जारी केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्य