बस दुर्घटनामा परी दाङमा १० यात्रु घाइते « Khabarhub

बस दुर्घटनामा परी दाङमा १० यात्रु घाइते


४ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

घोराही– दाङमा भएको बस दुर्घटनामा परी १० यात्रु घाइते भएका छन् ।

घोराही-तुलसीपुर सडकखण्ड अन्तर्गत बेलझुण्डीमा तुलसीपुरबाट काठमाडौं जाँदै गरेको प्रदेश नं. ३-०१००६ ख ०९७५ नम्बरको बस दुर्घटना हुँदा दश जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक जनकबहादुर मल्लले बताए । घाइतेहरूको अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ।

घाइतेलाई उद्धार गरेर उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर रिफर गरिएको छ। बस दुर्घटनाको कारण खुलेको छैन।

प्रकाशित मिति : ४ जेठ २०८१, शुक्रबार  ८ : ०७ बजे

मिडिया ट्रायल भयो, कानुनी उपचार खोज्छु : पूर्वसञ्चारमन्त्री खरेल

काठमाडौं- पूर्वसञ्चारमन्त्री जगदीश खरेलले आफूमाथि मिडिया ट्रायल भएको भन्दै कानुनी

संघीय संसदमा अब विद्युतीय हाजिरी, सांसदको बायोमेट्रिक विवरण संकलन गर्न सुरु

काठमाडौं– संघीय संसद् सचिवालयले विद्युतीय हाजिरी प्रयोजनका लागि सांसदहरूको बायोमेट्रिक

दुई दिनअघि थुनाबाट छुटेका थिए कीर्तिपुरमा विपिनलाई चक्कु हान्ने युवक !

काठमाडौं- कीर्तिपुरमा बस्दै आएका युवक विपिन घिमिरेको हत्यामा संलग्न भनिएका

यातायात व्यवसायी महासंघको केन्द्रीय समिति बैठक बोलाइयो 

काठमाडौं– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले आफ्नो सातौँ राष्ट्रिय महाधिवेशनको

मध्यपूर्व संकटको प्रभावबीच सेबुमा आसियान बैठक

एजेन्सी– दक्षिण–पूर्व एसियाली राष्ट्रहरूको सङ्घ (आसियान) को शिखर सम्मेलन फिलिपिन्सको