कांग्रेससँग छलफल सकेर प्रधानमन्त्री पेरिसडाँडामा  « Khabarhub

कांग्रेससँग छलफल सकेर प्रधानमन्त्री पेरिसडाँडामा 


५ जेठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सदन खुलाउने विषयमा कांग्रेस नेताहरूसँग छलफल गरेर प्रधानमन्त्री कोटेश्वर पुगेका छन् । 

पार्टी कार्यलय कोटेश्वर पेरिसडाँडामा उनले आज विभिन्न पुस्तकहरू विमोचन गर्ने कार्यक्रम रहेको छ । 

प्रधानमन्त्रीको सचिवालय सदस्य मनोहरी तिम्सिनाले खबरहबलाई भने, ‘आज शनिबार पारेर दुई-तीनवटा पुस्तक विमोचन गर्दै हुनुहुन्छ । प्रधानमन्त्री ज्यू अहिले पार्टी कार्यलय पेरिसडाँडा पुगिसक्नु भयो ।’  

यसपछि प्रधानमन्त्रीले सत्ता गठबन्धन र आवश्यक परे पुनः कांग्रेससँग पनि सदन खुलाउन छलफल गर्ने कार्यक्रम समेत  छ ।

प्रकाशित मिति : ५ जेठ २०८१, शनिबार  १ : ४८ बजे

मुलुकको विकासका लागि सकारात्मक सोच आवश्यक : सभामुख अर्याल

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले मुलुकको विकासको यात्रालाई अघि बढाउन

शशांकले भने- बीपीले शेरबहादुरलाई ‘पश्चिमको राजकुमार’ भन्नुहुन्थ्यो, उहाँ आएपछि भेला सफल भयो

काठमाडौं– नेपाली कांग्रेसका नेता शशांक कोइरालाले नेपाली कांग्रेसलाई एकजुट बनाउने

खगेन्द्रको भनाइबारे गृहमन्त्रीले भने- उजुरीको भरमा कोही न्यायाधीश नबनौँ, सरकारको स्पिरिटमा प्रहरी खटेको छ

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले मन्त्रालयका सचिव र प्रहरी प्रमुखमाथि लेखा

‘हामी महाधिवेशनमा गइसक्यौँ, देउवा समूहको भेलाले पार्टीलाई असर पुर्‍याउनु हुँदैन’

काठमाडौं– नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले पूर्वसभापति शेरबहादुर देउवा समूहले

राजावादीमा फुटको रोग : दुई महिनामै धवलले दुर्गालाई छोडेर दर्ता गरे पार्टी

काठमाडौं– राजतन्त्रवादी राजनीतिमा पुनः एकपटक विभाजन र ध्रुवीकरण देखिएको छ।