नवराज विकसहित छ जनाको ज्यान गएको दिनको सम्झनामा काठमाडौंमा प्रदर्शन « Khabarhub

नवराज विकसहित छ जनाको ज्यान गएको दिनको सम्झनामा काठमाडौंमा प्रदर्शन


१० जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


783
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रुकुमका नवराज विकसहित छ जनाको ज्यान गएको दिनको घटनाको सन्दर्भमा काठमाडौंमा प्रदर्शन गरिएको छ ।

जात व्यवस्था उन्मूलन मोर्चा नेपाललगायतका संस्थाहरुले काठमाडौंको माइतीघरमा जेठ १० जात व्यवस्था विरुद्धको विद्रोह दिवसको सन्दर्भमा प्रदर्शन गरेका हुन् ।

घटनालाई दलित अधिकारकर्मीहरूले ‘रुकुम नरसंहार’ का रूपमा सम्झना गदै सरकारको ध्यानाकर्षण गरेका हुन् ।

गैर दलित समुदायकी किशोरीसँगको प्रेम सम्बन्धलाई किशोरीको परिवारले अस्वीकार गरेपछि उनलाई भगाएर बिहे गर्न साथीहरूसहित नवजार २०७७ साल जेठ १० गते साँझ रुकुम पश्चिमको सोतीमा पुगेका थिए ।

उनीहरूलाई युवती पक्षले कुटपिट गर्दै लखेट्दा नवराजसहित लोकेन्द्र सुनार, सन्दीप विश्वकर्मा, गणेश बुढा, टीकाराम सुनार र गोविन्द शाहीको ज्यान गएको थियो ।

तस्बिरहरु हेर्नुहोस् : 

प्रकाशित मिति : १० जेठ २०८१, बिहीबार  ६ : ३२ बजे

भोटेकोशी बाढीमा घाइते २९ जनाको ट्रमा सेन्टरमा उपचार हुँदै (सूचीसहित)

काठमाडौं– नेपाल–चीन सीमा क्षेत्रमा आएको बाढीका कारण घाइते तथा बिरामी भएका

भोटेकोशी बाढीले बगाएका शवको खोजीमा जुट्यो सेना, २८ सय जनशक्ति परिचालन

काठमाडौं– रसुवाको भोटेकोशीमा गत बुधबार आएको विनाशकारी बाढीपछि बेपत्ता नागरिकको

रसुवा बाढी : ४४९ जनाको उद्धार, १७ विदेशी नागरिक पनि सुरक्षित स्थानमा

काठमाडौं– रसुवामा आएको विनाशकारी बाढीपछि नेपाली सेनाले सञ्चालन गरेको खोज

उद्धार तथा राहतमा १५ वटा हेलिकप्टर खटेका छन् : सरकार

काठमाडौं– सरकारले उद्धार तथा राहतमा १५ वटा हेलिकप्टर खटाएको जानकारी

हाम्रा मान्छे कहाँ छन् ? अब कहाँ जाने ? (तस्बिरहरू)

काठमाडौं– भोटेकोसीमा आएको विनाशकारी बाढीले घरबारविहीन बनेपछि रसुवा र नुवाकोटका