हनुमानढोकामा श्वेतकाली अजिमाको देवी नाच प्रदर्शन (तस्बिरहरू) « Khabarhub

हनुमानढोकामा श्वेतकाली अजिमाको देवी नाच प्रदर्शन (तस्बिरहरू)


१२ मंसिर २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-काठमाडौँको हनुमानढोका दरबार क्षेत्रस्थित नासल चोक डबलीमा शनिबार १२ वर्षे श्री श्वेतकाली अजिमाको देवी नाच प्रदर्शन गरिएको छ ।

नरदेवीको प्रसिद्ध श्री श्वेतकाली अजिमाको परम्परागत देवी नाच अवलोकन गर्न राष्ट्रपति रामचन्द्र पौडेल, नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल तथा काठमाडौँका पूर्वमेयर विद्यासुन्दर शाक्यलगायत विशिष्ट व्यक्तिहरू पुगेका थिए ।

नेवार समुदायको मौलिक संस्कृति, परम्परा र धार्मिक आस्थासँग जोडिएको उक्त देवी नाच १२ वर्षको अन्तरालमा प्रदर्शन गरिने परम्परा छ ।

प्रकाशित मिति : १२ मंसिर २०८३, शनिबार  ५ : ४९ बजे

विश्वकप क्वालिफायर प्लेअफका लागि सन्दीप लामिछानेको कप्तानीमा नेपाली टोली घोषणा

काठमाडौँ- नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी पुरुष विश्वकप क्वालिफायर

सरकारले जनअधिकारमाथि प्रहार गरिरहेको छ : प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

हनुमानढोकामा श्वेतकाली अजिमाको देवी नाच प्रदर्शन (तस्बिरहरू)

काठमाडौँ-काठमाडौँको हनुमानढोका दरबार क्षेत्रस्थित नासल चोक डबलीमा शनिबार १२ वर्षे

सार्वजनिक यातायातमा चोरी र पाकेटमारी गर्ने १२१ जना पक्राउ

काठमाडौँ – सार्वजनिक यातायातमा यात्रुका सामान चोरी गर्ने, पाकेटमारी तथा लुटपाट

अफगानिस्तानको विद्यालयमा विस्फोट, सात जनाको मृत्यु, ९० भन्दा बढी घाइते

एजेन्सी- अफगानिस्तानको पूर्वी कुनार प्रान्तस्थित एक विद्यालयमा शनिबार भएको विस्फोटमा परी