नेपालमा रहेका बलिउड गायक सोनु निगम अस्पताल भर्ना « Khabarhub

नेपालमा रहेका बलिउड गायक सोनु निगम अस्पताल भर्ना


७ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतीय सिने उद्योग बलिउडका चर्चित गायक सोनु निगम काठमाडौंको नर्भिक अस्पतालमा भर्ना भएका छन् ।

केही दिन अघि नेपाल आएका निगमको ढाडको मांशपेसीमा समस्या देखिएपछि मंगलबार नर्भिक अस्पतालमा भर्ना भएका हुन् । गायक निगमको स्वास्थ्य अवस्था भने सामान्य रहेको उनको उपचारमा संलग्न डाक्टर प्रवीण नेपालले खबरहबलाई बताए ।

‘कम्मर दुखेर, आज दिउँसो २ बजेतिर अस्पतालमा आउँनुभएको हो । हामीले दुखाइ कम हुने औषधि दिएका छौं, स्वास्थ्य अस्वस्था सामान्य नै छ,’ उनले भने, ‘एक्सरेको रिपोट आउन बाँकी छ, रिपोट आएपछि सामान्य अवस्था भएका डिस्चार्ज गर्छौं ।’

पोखरामा रहेका निगमलाई स्वास्थ्यमा समस्या देखिएपछि मंगलबार काठमाडौंस्थित नर्भिक अस्पताल ल्याइएको थियाे ।

प्रकाशित मिति : ७ फाल्गुन २०७५, मंगलबार  २ : ५२ बजे

संघीय कृषि बजारको दैनिक थोक मूल्य अब मोबाइलबाटै थाहा पाइने

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले कृषकलाई कृषि उपजको

देवानगञ्जको तनाव दुई घण्टापछि आयो नियन्त्रणमा

काठमाडौँ। सुनसरीको देवानगन्ज बजारमा भएको झडप नियन्त्रणमा आएको छ ।

सुनसरी घटनाबारे गगन थापा : उत्तेजनामा हैन, गम्भीर भएर सोचौँ र हामी सबै जिम्मेवार बनौँ

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरी घटनाबारे संयम

सुनसरी घटनाबारे छलफल गर्न रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेले सुनसरीमा भएको घटनाबारे छलफल

लुम्बिनीमा सवारी दुर्घटनाबाट एक वर्षमै ५८५ को मृत्यु, ८ हजार ५८ जना घाइते

लुम्बिनी । गत आर्थिक वर्ष २०८२/८३ मा लुम्बिनी प्रदेशका १२