कांग्रेस भन्छ : सहमति गर्ने या नगर्ने सरकारको हातमा छ  « Khabarhub

कांग्रेस भन्छ : सहमति गर्ने या नगर्ने सरकारको हातमा छ 


१२ जेठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले सहकारी प्रकरणमा छानबिन समिति बनाउन सहमति गर्ने वा नगर्ने सो निर्णय सरकारको हातमा भएको बताएको छ ।

पछिल्लो समय कांग्रेस गृहमन्त्री रवि लामिछानेको नाम किटान नगर्ने कुरामा लचिलो भएको देखिन्छ ।

कांग्रेस प्रमुख सचेतक रमेश लेखकले भने, ‘हामीले नाम किटान गरेपछि छानबिन समिति बनाऊ भनेका छौँ । तर समस्याग्रस्त सहकारी भने किटान हुनुपर्छ । गृहमन्त्रीको नाम किटान नभए पनि उहाँको नाम जोडिएका ४ सहकारीको नाम त आउनुर्‍यो नि ।’

सत्ता जगाइदिन पनि कांग्रेस लचिलो भएको भन्दै अब सहमति गर्ने या नगर्ने सत्तापक्षको हातमा भएको उनको भनाइ छ ।

यता कांग्रेस सहमहामन्त्री तथा संसद् बद्री पाण्डेले पनि अब सत्तापक्षले प्रतिपक्षले गरेको त्यागलाई सम्मान गरेर समिति बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन्।

प्रकाशित मिति : १२ जेठ २०८१, शनिबार  ५ : २० बजे

सामाजिक सद्भाव र शान्ति कायम गर्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह

काठमाडौं- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले देशका विभिन्न भागमा विकास भइरहेका पछिल्ला

सुनसरी घटनापछि मोरङमा सर्वपक्षीय बैठक (तस्बिरहरू)

मोरङ– दुई समुदायबीच सुनसरीमा हिंसात्मक झडपपछि अन्य जिल्लामा प्रदर्शन विस्तार

राष्ट्रिय एकता र सद्भाव कायम गर्न प्रधानमन्त्रीले आवश्यक समन्वय गर्नुपर्छ : वर्षमान पुन

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का नेता वर्षमान पुनले देशमा राष्ट्रिय एकता

कप्तानगञ्ज घटनाको विरोध चर्किएपछि सिरहाको लहानमा पनि अनिश्चितकालीन कर्फ्यु

काठमाडौं- कप्तानगञ्ज घटनालाई लिएर प्रदर्शन चर्किएपछि सुरक्षा अवस्थालाई ध्यानमा राख्दै

सुनसरी घटनाबारे पूर्वराजाले भने : सबै नेपाली मिलौँ, अहिलेको आवश्यकता यही हो

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाहदेवले सुनसरीमा भएको साम्प्रदायिक तनावप्रति दुःख