ढ्यांग्रो र थाल ठटाउँदै बचत फिर्ता मागे सहकारीपीडितले (तस्बिरहरू) « Khabarhub

ढ्यांग्रो र थाल ठटाउँदै बचत फिर्ता मागे सहकारीपीडितले (तस्बिरहरू)


१४ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चार दिनदेखि काठमाडौंकेन्द्रित आन्दोलनमा रहेका सहकारी पीडितहरूले सोमबार संसद् भवन नयाँबानेश्वर क्षेत्रमा प्रदर्शन गरेका छन् ।

माइतीघर मण्डलदेखि नारा लगाउँदै अघि बढेका उनीहरू जिल्ला प्रशासन कार्यालयले नयाँबानेश्वर क्षेत्रमा तोकेको निषेधित क्षेत्रसम्म पुगे ।

त्यहाँ प्रहरीले निषेधित क्षेत्र भनेर राखेको ब्यारिकेडसमेत उनीहरूले तोड्न प्रयास गरे ।

सहकारी पीडितहरू बानेश्वरको निषेधितक्षेत्रमा केन्द्रित हुँदा प्रहरीले माइकिङसहित अघि नबढ्न चेतावनी दिएको थियो ।

प्रकाशित मिति : १४ जेठ २०८१, सोमबार  ४ : २३ बजे

कागन र सोइलाई रसायनशास्त्रतर्फको नोबेल पुरस्कार

एजेन्सी– हेनरी बी. कागन र केन्सो सोइलाई जैविक पदार्थ निर्माणमा

युक्रेनमा रुसी मिसाइल र ड्रोन हमलामा आठ जनाको मृत्यु

किएभ– युक्रेनका विभिन्न सहरमा रुसले गरेको मिसाइल र ड्रोनको संयुक्त

महामन्त्रीमा ढुक्क हुनुस् भन्ने साथीहरूको प्रतिक्रिया छ : प्रदीप पौडेल

नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा महामन्त्री पदमा प्रदीप पौडेल बलिया

चितवनको तौलपुल तीन महिनादेखि बन्द, सडक सुरक्षामा चुनौती (तस्बिरहरू)

चितवन– काठमाडौँ जोड्ने मुख्य ‘लाइफलाइन’ सडकका रूपमा रहेको नारायणगढ–मुग्लिन सडकखण्डमा बढी

नाइजेरियामा बन्दुकधारीको आक्रमण, १७ जनाको मृत्यु

गुसाउ– उत्तरपश्चिम नाइजेरियाको जामफरा राज्यमा सशस्त्र गिरोहले खानीस्थल र गाउँमा आक्रमण