यस्ता छन् राप्रपा केन्द्रीय समिति बैठकका निर्णयहरु « Khabarhub

यस्ता छन् राप्रपा केन्द्रीय समिति बैठकका निर्णयहरु


१४ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय समिति बैठक सोमबार सम्पन्न भएको छ।

पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा यही जेठ ११, १२, १३ र १४ गते धुम्बाराहीमा बसेको बैठकले १४ वटा निर्णयहरु गरेको छ ।

बैठकमा वरिष्ठ नेता, उपाध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरू, महामन्त्रीहरू, पार्टीका पदाधिकारी, केन्द्रीय सदस्यहरू, आमन्त्रित केन्द्रीय सदस्य उपस्थीति रहेको थियोे । यस्तै राप्रपाका पूर्वअध्यक्ष पशुपति शम्शेर जबरा, डा. प्रकाश चन्द्र लोहनी पनि बैठकमा सहभागी भएको राप्रपाले जनाएको छ ।

राप्रपाको केन्द्रीय समिति बैठकले गरेका निर्णयहरु

 

 

प्रकाशित मिति : १४ जेठ २०८१, सोमबार  ९ : ५६ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै