विद्यार्थी छात्रवृति कार्यक्रमको लागि ६० करोड विनियोजन  « Khabarhub

विद्यार्थी छात्रवृति कार्यक्रमको लागि ६० करोड विनियोजन 


१५ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आगामी आर्थिक वर्षको लागि अर्थमन्त्री वर्षमान पुनले छात्रवृतिको कार्यक्रम निरन्तता दिने बताएका छन् । छात्रवृतिको लागि ६० करोड विनियोजन भएको पुले बताएका छन् । 

कक्षा ९ देखि १२ सम्म दिँदै आएको छात्रवृतिलाई पुनर्संरचना गरी कक्षा ६ देखिको व्यवस्था गरिएको मन्त्री पुनले जनाए । त्यसबाट थप ४५ हजार विद्यार्थी लाभान्वित हुने मन्त्री पुनको भनाई छ । 

निर्वतमान अर्थमन्त्री प्रकाशशरण महतले चालु आर्थिक वर्षको बजेटमा छात्रवृतिको लागि विद्यालय तह, प्राविधिक तथा उच्च शिक्षामा गरी रु ३ अर्ब २ करोड विनियोजन गरेका थिए । वर्ष करिव २६ लाख छात्रछात्राहरू लाभान्वित हुने चालु आवको बजेटको लक्ष रहेको थियो । 

शैक्षिक सत्र २०८० मा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीमध्ये ११ लाख चालु आर्थिक वर्षको फागुनसम्म छात्रवृत्तिबापत २ अर्ब ३६ करोड ७५ लाख ३९ हजार उपलब्ध गराएको अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८०-०८१ मा देखिएको छ । 

उक्त छात्रवृत्तिले विद्यालयमा लक्षित वर्गको टिकाउ दर बढाउन सहयोग गरेको सर्वेक्षणमा उल्लेख छ ।

प्रकाशित मिति : १५ जेठ २०८१, मंगलबार  ४ : ४६ बजे

परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल चार दिने भ्रमणका लागि आज चीन

कांग्रेस विवाद: गगन र विश्वप्रकाशको ७ बुँदे आन्तरिक प्रस्ताव सार्वजनिक

काठमाडौँ – नेपाली कांग्रेसभित्रको आन्तरिक विवादलाई समाधान गर्दै आगामी १५

दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था

मुस्ताङ– लोघेकर दामोदरकुण्डस्थित धार्मिक तीर्थस्थल दामोदरकुण्ड दर्शन गर्न जाने तीर्थयात्रीलाई

इन्जुरी समयको गोलले जोगियो कतार, स्वीट्जरल्यान्डसँग ऐतिहासिक बराबरी

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘बी’ को खेलमा

भारतीय अवरोधले चिया उद्योग बन्द हुने अवस्थामा, पहल गरिदिन परराष्ट्रसँग आग्रह

इलाम– भारतले नेपाली चियामा कडाइ गरेपछि इलामको सूर्योदय क्षेत्रका चिया