बजेटपछि निरन्तर घट्तो ट्रेन्डमा शेयर बजार, बिहीबार १९.८९ अंकले घट्यो « Khabarhub

बजेटपछि निरन्तर घट्तो ट्रेन्डमा शेयर बजार, बिहीबार १९.८९ अंकले घट्यो


१७ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


519
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आगामी आर्थिक वर्षको बजेट भाषण भएको दोस्रो दिन पनि शेयर बजार घटेको छ । बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १९.८९ अंकले घटेको छ ।

आज नेप्से ०.९५ प्रतिशतले घटेर १०६९ विन्दुमा पुगेको छ । बिहीबार ४ अर्ब २१ करोड ७४ लाख ९४ हजार रुपैयाँ बराबरको ९८ लाख ६४ हजार ४८२ कित्ता शेयर ६१ हजार ७२ पटक किनबेच भएको छ ।

बिहीबार ३११ वटा कम्पनीको शेयर कारोबार हुँदा ७० वटा  कम्पनीको शेयर मूल्य बढ्दा १७३ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ४ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।  

आज सेन्सेटिभ इन्डेक्स ३.९० अंकले, फ्लोट इन्डेक्स १.७० अंकलेसेन्सेटिभ फ्लोट इन्डेक्स १.७६ अंकले घटेको छ । 

१३ समूहमध्ये ३ वटा समूहको शेयर मूल्य बढेको छ भने १० वटा समूहको शेयर मूल्य घटेको छ । सबैभन्दा बढी उत्पादन समूहको शेयर मूल्य बढेको छ भने सबैभन्दा बढी होटल एण्ड टुरिजमको घटेको छ । 

उत्पादन ८२.५८ अंकले बढेको छ भने होटल एण्ड टुरिजम १३९.१३ अंकले घटेको छ ।

प्रकाशित मिति : १७ जेठ २०८१, बिहीबार  ३ : ३२ बजे

चार दिने मौसम चेतावनी सार्वजनिक: असोज ९ र १० गते मुलुकभर उच्च जाेखिम

काठमाडाैँ – आगामी चार दिन मुलुकभर मनसुनी वर्षाको प्रभाव बढ्ने

उच्च सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौँ– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सम्भावित भारीदेखि अति भारी

भोजपुरमा कांग्रेसको ८ स्थानीय तहमा अधिवेशन सम्पन्न

भोजपुर– नेपाली कांग्रेस भोजपुरका नौमध्ये ८ वटा स्थानीय तहमा अधिवेशन

जलवायु सङ्कट सामना गर्न प्रतिबद्धताबाट कार्यान्वयनतर्फ जानुपर्छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनबाट सिर्जित सङ्कट सामना गर्न

एमाले सचिवालय बैठक बस्दै, केन्द्रीय कमिटी बैठक पनि जारी रहने

काठमाडौँ– नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक बिहान