काठमाडौंका विभिन्न ठाउँबाट ११ जुवाडे पक्राउ « Khabarhub

काठमाडौंका विभिन्न ठाउँबाट ११ जुवाडे पक्राउ


३० श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राजधानी काठमाडौंका विभिन्न ठाउँबाट ११ जना जुवाडे पक्राउ परेका छन् ।

प्रहरीको टोलीले काठमाडौंका भिन्न २ ठाउँबाट ११ जना जुवाडेलाई पक्राउ गरेको हो ।

काठमाडौंको गोकेश्वर नगरपालिका–५ जोरपाटीस्थित मिना लामाको खाजा घरमा जुवा खेरिहेको अवस्थामा ६ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट १९ हजार १ सय ५० र १ बुक तास पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।

यस्तै, काठमाडौं महानगरपालिका–६ बौद्धबाट ५ जना जुवाडे पक्राउ परेका छन् । बौद्धको रामहिटीस्थित हिमालयन शेर्पा किचनामा जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ परेका हुन् ।

प्रहरीले उनीहरुको साथबाट २ हजार ७ सय ९० रुपैयाँ नगद बरामद भएको पनि प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३० श्रावण २०७६, बिहीबार  १२ : ०८ बजे

गणेश पराजुलीलाई प्रश्न : रास्वपामा सभापतिलाई किन यति धेरै शक्तिशाली बनाउन खोज्नु भएको ?

गणेश पराजुली राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता

पहिलो हाफमा ब्राजिललाई ३–० गोलको अग्रता

काठमाडौँ– फिफा विश्वकप फुटबलमा ब्राजिलले पहिलो हाफमा हाइटीविरुद्ध २–० गोलको

रास्वपा केन्द्रीय समिति बैठक आज भरतपुरमा बस्दै

काठमाडौँ– पार्टी सभापति रवि लामिछानेको आह्वानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

स्कटल्याण्डविरुद्ध मोरक्को १–० गोलले विजयी

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा समूह सी को मोरक्कोले

दक्षिण कोरियालाई हराउँदै मेक्सिको अन्तिम ३२ मा प्रवेश

काठमाडौँ– पिफा विश्वकप फुटबलमा सहआयोजक मेक्सिको अन्तिम ३२ (राउण्ड अफ