चार डीएसपीको एसपीमा बढुवा सिफारिस « Khabarhub

चार डीएसपीको एसपीमा बढुवा सिफारिस


१९ जेठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रहरी प्रधान कार्यालयले चार जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को प्रहरी उपरीक्षक (एसपी)मा बढुवा सिफारिस गरेको छ ।

प्रधान कार्यालयको बढुवा समितिको सचिवालयले जनपद प्रहरी समूहतर्फका चार जना डीएसपीलाई सोही समूहतर्फको प्रहरी उपरीक्षक (एसपी)मा बढुवा गर्न सिफारिस गरेको हो ।

एसपीमा सिफारिस हुनेहरुमा अपराध अनुसन्धान विद्यालय मानवश्रोत व्यवस्थापन शाखा, महाराजगञ्जमा कार्यरत प्रदिपबहादुर क्षेत्री, नेपाल प्रहरी विद्यालय साँगा, काभ्रेका नारायण रंजितकार, राष्ट्रिय सुरक्षा परिषद सचिवालय सिंहदरबारमा कार्यरत अनन्तराम शर्मा र नेपाल प्रहरी विपद व्यवस्थापन कार्यालय कार्य÷परिचालन शाखा सामाखुशीका एक नारायण कोइराला छन् ।

 

 

प्रकाशित मिति : १९ जेठ २०८१, शनिबार  ८ : ३८ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले