चोरीका गहनासहित ललितपुरमा ४ जना पक्राउ « Khabarhub

चोरीका गहनासहित ललितपुरमा ४ जना पक्राउ


३० श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ललितपुर प्रहरीले चोरी गहनासहित ४ जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता डिएसपी नारायण प्रसाद चिमोरियाले चोरीका गरगहनासहित ४ जना पक्राउ परेका बताए ।

डिएसपी चिमोरियाका अनुसार अहिले बरामद भएको गहना परीक्षण गर्ने काम भइरहेको छ ।

प्रहरीले चोरीका गहनासहित पक्राउ परेका व्यक्तिको नाम भने सार्वजनिक गरेको छैन ।

चिमोरियाका अनुसार १८ देखि २० तोलासम्म चोरीका सुनका गहना बरामद भएका छन् ।

प्रकाशित मिति : ३० श्रावण २०७६, बिहीबार  २ : ५८ बजे

गणेश पराजुलीलाई प्रश्न : रास्वपामा सभापतिलाई किन यति धेरै शक्तिशाली बनाउन खोज्नु भएको ?

गणेश पराजुली राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता

पहिलो हाफमा ब्राजिललाई ३–० गोलको अग्रता

काठमाडौँ– फिफा विश्वकप फुटबलमा ब्राजिलले पहिलो हाफमा हाइटीविरुद्ध २–० गोलको

रास्वपा केन्द्रीय समिति बैठक आज भरतपुरमा बस्दै

काठमाडौँ– पार्टी सभापति रवि लामिछानेको आह्वानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

स्कटल्याण्डविरुद्ध मोरक्को १–० गोलले विजयी

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा समूह सी को मोरक्कोले

दक्षिण कोरियालाई हराउँदै मेक्सिको अन्तिम ३२ मा प्रवेश

काठमाडौँ– पिफा विश्वकप फुटबलमा सहआयोजक मेक्सिको अन्तिम ३२ (राउण्ड अफ