कोशी प्रदेशको नीति तथा कार्यक्रम आज « Khabarhub

कोशी प्रदेशको नीति तथा कार्यक्रम आज


२१ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

विराटनगर– कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१–८२ को नीति तथा कार्यक्रम आज सार्वजनिक गर्ने भएको छ ।

कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले आज अपराह्न ४ बजे कोशी प्रदेश सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको प्रदेशसभा सचिवालयका सूचना अधिकारी निरोज ढकालले जानकारी दिए ।

प्रदेश प्रमुख खापुङले प्रदेशसभा नियमावली, २०७४ को नियम ६ को उपनियम ३ बमोजिम बैठकलाई सम्बोधन गर्नेछन् ।
v

प्रकाशित मिति : २१ जेठ २०८१, सोमबार  ८ : ३५ बजे

सेवाग्राहीलाई केन्द्रमा राखेर काम गर्न मन्त्री तिमिल्सिनाको निर्देशन

चितवन– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले सेवाग्राहीलाई केन्द्रमा राखेर

रास्वपा महाधिवेशन लम्बिन सक्ने अनुमान

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन कार्यतालिका प्रभावित भएपछि लम्बिन

कोटेश्वर र जडीबुटीमा यात्रुलाई सास्ती दिने १० पक्राउ

काठमाडौं– ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुलाई अनावश्यक दुःख तथा

बन्दसत्र नहुँदा रास्वपा प्रतिनिधिको बिजोक, हलमै सुते

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका दुई शीर्ष नेताहरूबीच पाँच घण्टादेखिको छलफल अझै

बेलायती प्रधानमन्त्री स्टार्मरले दिए राजीनामा

एजेन्सी- बेलायतका प्रधानमन्त्री किर स्टार्मरले दुई वर्षभन्दा कम कार्यकालपछि सोमबार