ओलीले भने- गिरीबन्धुबारे बालेनलाई सोध्नु « Khabarhub

ओलीले भने- गिरीबन्धुबारे बालेनलाई सोध्नु


२१ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


14k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गिरीबन्धु टी-इस्टेटबारे काठमाडौं महानगरका मेयर बालेन शाहसँग सोध्न आग्रह गरेका छन् ।

सोमबार संघीय संसद भवन परिसरमा पत्रकारले सोधेको प्रश्नमा जवाफमा ओलीले गिरीबन्धु प्रकरणबारे बालेनलाई सोध्न भनेका हुन् ।

गिरीबन्धु टी-इस्टेटबारे कुरा आइरहेका छन् भन्ने प्रश्नमा अध्यक्ष ओलीले भने, ‘बालेनलाई सोध्नुस् ।’

सोमबार बिहान काठमाडौं महानगरका मेयर बालेनले गिरिबन्धुबारे केपी ओलीको नाम नै उल्लेख गरेर गिरीबन्धुको विषयान्तर गर्न न्युरोड सडकको विषय उठाएको आरोप लगाएका थिए । 

बालेनले ओलीलाई गिरीबन्धुमा अनियमितता गरेको आरोप लगाउदै पीडितको बैना फिर्ता गरिदिन चेतावनी शैलीमा आग्रह गरेका थिए ।

केपी ओलीज्यू १ १० करोडको काण्ड लुकाउन अर्को काण्ड नगर्नुहोला : बालेन

प्रकाशित मिति : २१ जेठ २०८१, सोमबार  ७ : १४ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै