काठमाडौंको तीनकुनेस्थित एक घरमा आगलागी, नियन्त्रण प्रयास हुँदै « Khabarhub

काठमाडौंको तीनकुनेस्थित एक घरमा आगलागी, नियन्त्रण प्रयास हुँदै


२३ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौंको तीनकुनेस्थित एक घरमा आगलागी भएको छ।

तीनकुनेबाट सुविधानगरतर्फ जाने सडकसँगैको एक घरमा आगलागी भएपछि अहिले नियन्त्रणका लागि दमकल पुगेको छ ।

आगलागीपछि स्थानीयले नियन्त्रणप्रयास गरिरहेका छन् । अहिले काठमाडौं महानगरपालिकाको दमकल पनि पुगेर आगो नियन्त्रण लिँदैछ ।

तस्बिर : पंकज मिश्र

प्रकाशित मिति : २३ जेठ २०८१, बुधबार  १२ : २० बजे

आईपीएल: सञ्जु सामसन चम्किएको खेलमा चेन्नईले दिल्लीलाई हरायो

नयाँ दिल्ली – सञ्जु सामसनको विष्फोटक ब्याटिङको मद्दतले इन्डियन प्रिमियर

बुधबारका लागि कुन देशको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – आज २०८३ साल वैशाख २३ गते बुधबार ।

आज २०८३ साल वैशाख २३ गते बुधबारको राशिफल

काठमाडौँ – आज २०८३ साल वैशाख २३ गते बुधबार ।

नक्कली भुटानी शरणार्थी प्रकरण : प्रमाणको मिसिल झिकाउन जिल्ला अदालतको आदेश

काठमाडौं । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरण मुद्दामा