म्यान्मारमा विद्रोही र सुरक्षाकर्मीबीच भएको भीडन्तमा १४ मारिए « Khabarhub

म्यान्मारमा विद्रोही र सुरक्षाकर्मीबीच भएको भीडन्तमा १४ मारिए


३० श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

यङ्गून– म्यान्मारमा विद्रोही र सुरक्षाकर्मीबीच भीडन्त हुँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ ।

पश्चिम म्यान्मारको माण्डले शहर नजिकैको सुरक्षा चौकीमा विद्रोहीले आक्रमण गरेका थिए । विद्रोहीको आक्रमणपछि दोहोरो गोली हानाहान भएको थियो । आक्रमणमा अरु धेरै जना घाइते भएको अधिकारीले जनाएका छन् ।

म्यानमारमा आदिवासी जनजातीहरूको विद्रोही समूहले एक दशकदेखि सरकारी सुरक्षाकर्मीविरुद्ध समयसमयमा आक्रमण गर्दै आइरहेको छ ।

प्रकाशित मिति : ३० श्रावण २०७६, बिहीबार  ८ : ५४ बजे

ट्राफिक कारबाहीबाट एक करोड ३३ लाख राजस्व सङ्कलन

कर्णाली– जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले एक वर्षको अवधिमा सवारी

केप भर्डेका गोलकिपर भोजिन्हाको चिलीमा भव्य स्वागत

काठमाडौँ – फिफा विश्वकपमा देशलाई ऐतिहासिक सफलता दिलाएका केप भर्डेका

प्रतिनिधिसभाको बैठक बस्दै, कांग्रेसले प्रस्तुत गरेको जरुरी सार्वजनिक महत्वको प्रस्तावमा छलफल हुने

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

देशभर मनसुनको प्रभाव : केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले देशभर

युएफसी फाइटर एलानको हृदयघातले निधन : युएफसीद्वारा शोक व्यक्त

काठमाडौँ – मिक्स मार्सल आर्ट्स (एमएमए) का चर्चित ब्राजिलियन फाइटर