विश्वकपमा आज पाकिस्तान र क्यानडाको प्रतिस्पर्धा « Khabarhub

विश्वकपमा आज पाकिस्तान र क्यानडाको प्रतिस्पर्धा


२९ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


639
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –आईसीसी टी-२० विश्वकप अन्तर्गत मंगलबार पाकिस्तान र क्यानडाले प्रतिस्पर्धा गर्दैैछन् । समूह ‘ए’को यो खेल मंगलबार राति नेपाली समय अनुसार ८ः१५ बजे न्युयोर्क मैदानमा सुरु हुनेछ । दुई खेल खेलिसकेको टेस्ट राष्ट्र एवम् विश्वकपको एक पटकको विजेता पाकिस्तान यो विश्वकपमा जितबिहीन छ । क्यानडाले भने दुई अंक जोडिसकेको छ ।

पाकिस्तान पहिलो खेलमा अमेरिकासँग सुपर ओभरमा पराजित भएको थियो भने दोस्रो खेलमा भारतसँग ६ रनले पराजित भयो । पहिलो खेलमा अमेरिकासँग पराजित भएको क्यानडाले दोस्रो खेलमा आयरल्यान्डमाथि १२ रनको जित निकालेको हो ।

समूह ‘ए’मा भारत, अमेरिका, क्यानडा, पाकिस्तान र आयरल्यान्ड छन् । भारत चार अंकसहित शीर्ष स्थानमा छ । समान चार अंक रहेको आयोजक अमेरिका दोस्रो स्थानमा छ भने दुई अंक जोडेको क्यानडा तेस्रो स्थानमा छ । यो समूहमा रहेका पाकिस्तान र आयरल्यान्डले अंक जोड्न सकेका छैनन् ।

प्रकाशित मिति : २९ जेठ २०८१, मंगलबार  ६ : ४३ बजे

कङ्गोमा इबोला सङ्क्रमण तिव्र

एजेन्सी– लोकतान्त्रिक गणतन्त्र कङ्गोमा हाल इबोला सङ्क्रमण तिव्र भएको जनाइएको

राष्ट्रियसभामा बाढीपहिरोले अवरुद्ध राजमार्ग सञ्चालन गर्न सरकारसँग माग

काठमाडौं- राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले मनसुनका कारण बाढीपहिरोबाट अवरुद्ध

शिक्षक महासङ्घको काठमाडौं जिल्ला समिति विस्तार

काठमाडौं– नेपाल शिक्षक महासङ्घले पहिलो पटक जिल्ला समिति काठमाडौं गठन

सरकारका १०० दिन : भूमि व्यवस्था मन्त्रालयका यस्ता छन् उपलब्धि

काठमाडौं– भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा

राष्ट्रियसभाको बैठक : चार महत्त्वपूर्ण विधेयकमाथि छलफल हुने

 काठमाडौं – सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको आजको बैठक सुरु भएको छ। आजको बैठकमा