पाथीभराको रुख काटेको ठाउँमा लिम्बू धर्मावलम्बीले पूजा र वृक्षारोपण गर्ने « Khabarhub

पाथीभराको रुख काटेको ठाउँमा लिम्बू धर्मावलम्बीले पूजा र वृक्षारोपण गर्ने


२९ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ– पाथीभरा मुकुम्लुङ क्षेत्रमा लिम्बु धर्मावलम्बीहरुले पूजा आरधना एवम् वृक्षारोपण गर्ने भएका छन् ।

विभिन्न पहिचान पक्षधर लिम्बू संस्कृतिकर्मी तथा अभियन्ताहरुले केवलकार निर्माण परियोजनाको विरोध गर्दै उक्त क्षेत्रमा युमा धर्मअनुसार पूजा आरधना कार्यक्रम गर्न लागेका हुन् ।

जेठ ३२ गतेका दिन पाथीभराको वन फँडानी भएको क्षेत्रमा वृक्षारोणका साथै घोलाङ यक्वा पूजा गरिने अभियन्ताहरूले जनाएका छन् ।

हेर्नुहोस् संयुक्त वक्तव्य–

 

 

प्रकाशित मिति : २९ जेठ २०८१, मंगलबार  १२ : ३८ बजे

युक्रेनलाई इयूको २.९ अर्ब युरो आर्थिक सहयोग

किएभ- युक्रेनले आर्थिक स्थायित्व कायम गर्न तथा सुधार कार्यक्रम अघि बढाउन

कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ अधिवेशनका रूपमा अघि बढाउने

काठमाडौं- नेपाली कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ को अधिवेशनका रूपमा

भोटेकोशी बाढीका शव बोक्ने एम्बुलेन्स चालक सम्मानित

चितवन– भोटेकोशी बाढीले बगाएर चितवन ल्याएका शव नारायणी नदी किनारबाट

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले हरेक नागरिकका लागि आवासको अधिकार सुनिश्चित

कांग्रेस १५औँ महाधिवेशन : प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो

काठमाडौं- नेपाली कांग्रेसको काठमाडौँमा आइतबारदेखि सुरु हुन लागेको १५औँ राष्ट्रिय