साहित्यकार दीक्षितको निधनमा पूर्वराजा ज्ञानेन्द्रद्वारा दुःख व्यक्त « Khabarhub

साहित्यकार दीक्षितको निधनमा पूर्वराजा ज्ञानेन्द्रद्वारा दुःख व्यक्त


३१ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाहले वरिष्ठ साहित्यकार मदनमणि दिक्षितको निधनमा गहिरो दुःख प्रकट गरेका छन् ।

उनले स्वर्गीय दीक्षितको आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारमा समवेदना प्रकट गरेका छन् ।  वरिष्ठ साहित्यकार एवं पत्रकार दीक्षितको विहीबार विहान ९७ वर्षको उमेरमा कालिकास्थानस्थित निवासमै निधन भएको हो ।

दीक्षित लामो समयदेखि अस्वस्थ थिए । दिक्षितका दर्जन बढी साहित्यिक कृतिहरु प्रकाशित छन् ।

प्रकाशित मिति : ३१ श्रावण २०७६, शुक्रबार  ७ : ०४ बजे

फिफा विश्वकप : टर्कीविरुद्ध पाराग्वेको जित

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह ‘डी’ को खेलमा

ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ६० हजार रुपैयाँ राजस्व सङ्कलन

काठमाडौँ– ट्राफिक प्रहरीले एकै दिन दुई हजार ४५८ सवारीचालकलाई सवारी

२२ लाख रुपैयाँसहित क्रिप्टो मुद्रा कारोबार गर्ने दुई जना पक्राउ

काठमाडौँ– प्रहरीले काठमाडौँबाट स्रोत नखुलेको २२ लाख रुपैयाँसहित क्रिप्टो मुद्रा

एक हिट खोजिरहेका ‘मुन्द्रे’

काठमाडौं – दीपक-दीपा क्याम्पबाट बाहरिएपछि जितु नेपाल ‘मुन्द्रे’ तङ्ग्रिन सकेका