संखुवासभामा सभाखोलाले बगाउँदा एकजनाको ज्यान गयो « Khabarhub

संखुवासभामा सभाखोलाले बगाउँदा एकजनाको ज्यान गयो


३१ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

संखुवासभा – संखुवासभाको सभाखोलाले बगाउँदा एकजना पुरुषको ज्यान गएको छ ।
पाँचखपन नगरपालिका-३ का ३३ बर्षीय भेषराज काल्पा मगरलाई खोलाले बगाउँदा ज्यान गुमाएका हुन् । उनलाई गाई तार्ने क्रममा खोलाले बगाएको थियो ।
उनी खोलाले बगाएको स्थानबाट करिब ४ किलो मिटर तल रिपेनी घाटमा मृत भेटिएका छन् ।
घटनास्थलमा जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट टोली खटिएर शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल खाँदबारी पठाएको छ ।

प्रकाशित मिति : ३१ जेठ २०८१, बिहीबार  २ : १८ बजे

मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं- मन्त्रिपरिषद् बैठक सुरु भएको छ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री

आफ्नै पार्टीको सरकारसँग रास्वपा महामन्त्री असन्तुष्ट

काठमाडौं- सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री विपिन आचार्यले प्रतिनिधिसभामा

फाइनान्स कम्पनीहरूको वित्तीय सूचक : यस्तो छ, पुँजी पर्याप्तता, खराब कर्जा र सिडि रेसियोको अवस्था

काठमाडौं– नेपाल राष्ट्र बैंकले विसं. २०८३ असार मसान्तसम्मको अपरिस्कृत वित्तीय प्रतिवेदनका

बाँकेमा १९३ कुष्ठरोगी भेटिए

राँझा– गत आर्थिक वर्ष ०८२-०८३ मा १९३ नयाँ कुष्ठरोगी फेला

रास्वपाकै अमरेशले भने- यो सरकार सिंहदरबारबाट होइन, हुकुमी र गुण्डा शैलीमा चलिरहेको छ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले वर्तमान