केबलकार चलाउन रुख काटिएको पाथीभरामा धमाधम वृक्षारोपण (तस्बिरहरू) « Khabarhub

केबलकार चलाउन रुख काटिएको पाथीभरामा धमाधम वृक्षारोपण (तस्बिरहरू)


३२ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27.9k
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ– पाथीभरा भगवतीका नामले प्रख्यात ताप्लेजुङको मुकुम्लुङ क्षेत्रमा लिम्बु धर्मावलम्बीहरूले धमाधम वृक्षारोपण गरिरहेका छन् ।

आफ्नो धार्मिक आस्थाको केन्द्रमा केबलकार चलाएर व्यापारीकरण गर्न लागेको विरोधमा लिम्बु धर्मावलम्बीहरूले पूजा-आराधनासहित वृक्षारोपणलाई तीव्र बनाएका हुन् ।

पहिचान पक्षधर लिम्बू संस्कृतिकर्मी तथा अभियन्ताहरूले केवलकार निर्माण परियोजनाको विरोध गर्दै युमा धर्मअनुसार पूजा-आराधना गरेर बिरूवा रोपिरहेका छन् ।

दुई दिनदेखि जारी यो अभियानका क्रममा लिम्बु धर्मावलम्बीहरूले सयौँ बिरूवा रोपिसकेका छन् ।

उनीहरूले शुक्रबार पाथीभराको वन फँडानी भएको क्षेत्रमा वृक्षारोणलाई निरन्तरता दिँदै घोलाङ यक्वा पूजा पनि गर्दैछन् ।

 

प्रकाशित मिति : ३२ जेठ २०८१, शुक्रबार  १ : १६ बजे

चिसोबाट दमरोगीलाई कसरी बचाउने ?

श्वासप्रश्वास रोग मानिसको मृत्यु गराउने रोगमध्ये विश्वको चौथो प्रमुख रोगमध्ये

गर्भावस्थामा यी तिन खानेकुरा नखाएकै राम्रो 

काठमाडौं– कफीः कफीमा क्याफिन भन्ने तत्त्व हुन्छ । गर्भवती आमाले कफी

एमालेकै एजेन्डामा कांग्रेस, बहुमत पूर्वसांसदहरूको हस्ताक्षर सर्वोच्चमा बुझाइँदै

काठमाडौं– देशका दुई ठूला दल नेकपा एमाले र नेपाली कांग्रेस

फेरि २६ सय बिन्दुबाट तल झर्यो नेप्से

काठमाडौं– साताको पहिलो नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १९.९२ अंकले घटेको

पञ्चेबाजा बजाउँदै कार्यालयमा रविको स्वागत (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज पार्टी कार्यालय फर्किने