दक्षिण अफ्रिकाविरुद्ध नेपालको बलिङ तेस्रो ओभरमा १६ रन दियो « Khabarhub

दक्षिण अफ्रिकाविरुद्ध नेपालको बलिङ तेस्रो ओभरमा १६ रन दियो


१ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी टी–२० विश्वकप अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले टस जितेर फिल्ड रोजेको छ। विश्वकप मैदानमा बलियो प्रतिद्वन्द्वी दक्षिण अफ्रिकाविरुद्ध पहिलो ओभरमा नेपालका सोमपाल कामीले चार रन दिए ।

दोस्रो ओभर बलिङ गर्दै दीपेन्द्रसिंह ऐरीले ६ रन दिए । दक्षिण अफ्रिकाले दोस्रो ओभरको समाप्तिमा १० रन जोड्यो । तेस्रो ओभरमा बलिङ गर्न आएका सोमपाल कामीले ५ रन दिए । तीन ओभरको समाप्तिमा दक्षिण अफ्रिकाले बिना विकेट १६ रन बनाएको छ ।

प्रकाशित मिति : १ असार २०८१, शनिबार  ५ : ३० बजे

दसैँका लागि असोज २३ देखि टिकट बुकिङ खुला

काठमाडौँ- यस वर्षको दसैँमा घर जाने यात्रुका लागि आगामी असोज २३

वनमन्त्री चौधरी र विश्व वन्यजन्त कोषका प्रतिनिधिबीच छलफल

काठमाडौँ– कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीसँग विश्व वन्यजन्तु कोष

भारतमा राहुल गान्धीसहित विपक्षी नेता हिरासतमा

नयाँदिल्ली- भारतको निर्वाचन आयोगका प्रमुख ज्ञानेश कुमारको राजीनामा माग गर्दै मतदाता

कांग्रेस महामन्त्रीमा डा. सुनीलकुमार शर्माको उम्मेदवारी दर्ता

काठमाडौँ – नेपाली कांग्रेसका नेता तथा व्यवसायी डा. सुनीलकुमार शर्माले

नेपालमै सुरु भयो खुट्टा-जोर्नीको मिनिमली इन्भेसिभ शल्यक्रिया

काठमाडौँ- खुट्टा तथा जोर्नी सम्बन्धी जटिल समस्या भएका बिरामीहरूका लागि अब