नेपाललाई तेस्रो सफलता : कुशल भुर्तेलले लिए व्यक्तिगत दोस्रो विकेट « Khabarhub

नेपाललाई तेस्रो सफलता : कुशल भुर्तेलले लिए व्यक्तिगत दोस्रो विकेट


१ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


291
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी टी-२० विश्वकप अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्दैछ। ११.२ ओभरमा नेपालाई दोस्रो सफलता दिएका कुशल भुर्तेलले १३.२ ओभरमा व्यक्तिगत दोस्रो विकेट लिएका हुन्। उनको बललाई करण केसीले बाउन्डीमा क्याच गरेका हुन्। हेनरिक क्लासेन ५ बलमा तीन रन बनाउँदा कुशलको बलमा आउट भएका हुन्।

कुशल भुर्तेलले दक्षिण अफ्रिकाका एडेन मार्करामलाई पहिलो विकेट विकेटको रुपमा पेभिलियन फर्काएका थिए। उनले २२ बल खेल्दै १५ रन बनाएका थिए।

अविनास बोहोराको बलमा क्याच छुटाएका कुशलले लगत्तै बलिङ गर्न आएर विकेट लिएका हुन्। उनले १२ औं ओभर बलिङ गर्दा एक विकेट लिएर मात्र एक रन दिएका हुन्। दक्षिण अफ्रिकाले १४ ओभरको समाप्तिमा तीन विकेट गुमाएर ७७ रन बनाएको छ।

प्रकाशित मिति : १ असार २०८१, शनिबार  ६ : १९ बजे

सुदूरपश्चिममा वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

सुदूरपश्चिम – सुदूरपश्चिमका आज राति साधारणतया मौसम बदली रही धेरैजसो

कांग्रेसद्वारा पार्टीका सदस्यहरुलाई विपद्मा परेकाको उद्धारमा जुटन निर्देशन

काठमाडौं – नेपाली कांग्रेसले अहिलेको विपद्को अवस्थामा पार्टीका सम्पूर्ण सदस्यहरुलाई

जनमत टाढिनुका कारणबारे गम्भीर समीक्षा गर्नुपर्छ : महासचिव पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले जनमत

नारायणी किनारमा प्रत्येक साँझ रक्तदान

चितवन – नारायणगढस्थित नारायणी नदी किनारमा पछिल्लो समय साँझपखको चहलपहलसँगै

इरानद्वारा अमेरिकी सैनिक मार्ने वा पक्रने व्यक्तिलाई ३० हजार डलर इनामको घोषणा

तेहरान – अमेरिकी सैनिकलाई मार्ने वा पक्रने व्यक्तिलाई ३० हजार