नेपालले सातौं ओभरमा गुमायो पाँच विकेट | Khabarhub Khabarhub

नेपालले सातौं ओभरमा गुमायो पाँच विकेट


३ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


411
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी टी-२० विश्वकप क्रिकेटमा बंगलादेशविरुद्धको खेलमा नेपालले पाँच विकेट गुमाएको छ । नेपालका ओपनर कुशल भुर्तेल, आशिफ शेख, अनिल शाह, कप्तान रोहित पौडेल र सन्दीप जोरालाई गुमाएको हो ।

बंगलादेशका तन्जिम हसन साकिबले चार विकेट लिएका हुन् । आशिफ शेखले १७ रन जोड्नुबाहेक नेपालका कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

प्रकाशित मिति : ३ असार २०८१, सोमबार  ७ : ४४ बजे

सिड्नीमा ‘सार्क’ को आक्रमणबाट एक व्यक्तिको मृत्यु

सिड्नी- अस्ट्रेलियाको उत्तरी सिड्नीको समुद्री किनारमा शनिबार एउटा शङ्कास्पद ‘सार्क’ले

राज्यको नीतिदेखि कर्मचारीको उपदानले थिचिँदै डीडीसी

काठमाडौँ – किसानको दुध खरिद गरेर आम उपभोक्ता समक्ष पुर्‍याउने

काभ्रेका भूमिहीनद्वारा जग्गा माग

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकका करिब पाँच हजारभन्दा बढी भूमिहीन तथा अव्यवस्थित बसोबास

राहुघाटमा दुई जलविद्युत् आयोजना निर्माण, तीनवटा निर्माणको अन्तिम चरणमा

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाट र सहायक नदीमा

एमालेमा फरक मतलाई निषेध, आधा घण्टा उभिँदा पनि बोल्न पाएनन् कर्ण थापा

काठमाडौँ – नेकपा (एमाले) भित्रको आन्तरिक लोकतन्त्र गम्भीर संकटमा परेको