प्रभु इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा शर्मा नियुक्त « Khabarhub

प्रभु इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा शर्मा नियुक्त


७ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–प्रभु इन्स्योरेन्स लिमिटेडको सञ्चालक समिति सदस्यमा सुष्मा शर्मा (वस्ती) नियुक्त भएकी छन् । शर्मा स्वतन्त्र सञ्चालकको तर्फबाट बोर्डको सदस्यमा नियुक्त भएकी हुन् ।

कम्पनीको सचिव अरबिन्द कुमार कर्णका अनुसार सञ्चालक समितिको बिहीबार अपराह्न ५ः१५ बजे बसेको बैठकले शर्मालाई समितिमा नियुक्ति गर्ने निर्णय गरेको हो ।

प्रभु इन्स्योरेन्स सन् २००७ अगस्ट ११ गने नेपाल स्टक एक्सचेञ्जमा सूचिकृत भएको संस्था हो । कम्पनीको १ करोड ४४ लाख १४ हजार ८८१ कित्ता शेयर सूचिकृत रहेको छ । जसमा ५१ प्रतिशत शेयर प्रवर्धकको छ भने ४९ प्रतिशत शेयर सर्वसाधारणको रहेको छ ।

कम्पनीको मार्केट क्यापिटल ११ अर्ब ८ करोड ५० लाख ४३ हजार रुपैयाँ बराबरको हरेको छ ।

प्रकाशित मिति : ७ असार २०८१, शुक्रबार  ४ : ५७ बजे

प्रधानमन्त्रीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहसँग मन्त्रीहरूले चालु आर्थिक वर्षमा गरिने मुख्य

एनसेलको अन्तर्राष्ट्रिय आउटगोइङ् कलमा ६० सेकेन्ड पल्स दर लागु

काठमाडौं– एनसेलले १९८ गन्तव्य मुलुकहरुका लागि आफ्नो अन्तर्राष्ट्रिय आउटगोइङ् अर्थात बहिर्गमन

अपाङ्गता अधिकारसम्बन्धी मूट कोर्ट प्रतियोगिता सुरु

काठमाडौं– अपाङ्गता अधिकार, मानव अधिकार तथा अन्तर्राष्ट्रिय कानुनबारे कानुनका विद्यार्थीलाई

कृषि बीमा अब प्रदेश सरकारले हेर्ने, १ करोडसम्मको बीमामा ८० प्रतिशत अनुदान, सो भन्दा माथि ५० मात्रै

काठमाडौं– सरकारले कृषि, पशुपन्छी तथा जडीबुटी व्यवसायमा हुन सक्ने आर्थिक

आयल निगमको तथ्याङ्क : ५ महिना यताकै सबैभन्दा बढी ग्यास आयात 

काठमाडौं– देशका विभिन्न स्थानमा एलपी ग्यासको अभाव देखिएको भन्दै उपभोक्तामा